आफ्नो घरको कौसी,बरन्दा,छ्त आदी स्थलमा आफुलाई दैनिक उपभोग गर्नुपर्ने बालिहरु जस्तै तरकारी,फलफुल, मसलाबालि, आदिको खेति खेति गर्ने प्रविधिलाई क्औसि खेति भनिन्छ्। विशेषगरी शहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हुदैन तथा जग्गाको अभवले घर मात्र अवस्थित हुन्छ त्यस्तो घरको कौसी, छ्त, बरन्दा, भित्ता आदी स्थलमा पनि विभिन्न प्रकारका बालिहरु सजिलैसगँ उत्पादन गरी उपभोग गर्न सकिन्छ्।कौसी खेतिका मुख्य महत्व तथा फाईदाहरु यस प्रकार छ्न जस्तैः उपयोगमा नाआएका आफ्नो घरको छ्त,कौसी तथा बरन्दाको सदुपयोग हुन्छ्, बोट बिरुवाहरुले घरलाई गर्मियाममा शितलता तथा जादोयाममा न्यानो प्रदान गर्छ्, इच्छा बमोजिमको फलफुल, तरकारी आदि बालिको बर्शै भरि उपभोग गर्न पाइन्छ्, बिशादिको असरबाट पुर्न रुपमा बच्न सकिन्छ्, तरकारि, फलफुल आदि खरिद गर्दा लग्ने रकम बचत हुन्छ्, शहरि क्षेत्रमा हतियालिपन ल्याउन सहयोग गर्नुका साथै घरको शोभा बढाउछ्, स्थानिय तथा घरकै खेर गएको साधन तथा स्रोतको सदुपयोग हुने र फोहोर मैला व्यस्थापन गर्न सजिलो हुने आदि हुन्छ्।
|
Publisher:
UNHABITAT, ENPHO
,
(2014
) |
Type / Script:
Progress Report
in Nepali - नेपाली
|
Keywords:
ROOF TOP GARDENING, VEGETABLE CROPS, FRUITS, WASTE MANAGEMENT, NURSERY MANAGEMENT, IRRIGATION, ROOFTOP CROPS PROTECTION, PESTICIDES PREVENTION, CROPS DISEASES, AGRICULTURAL TOOLS, RAIN WATER COLLECTION AND MANAGEMENT, MANURE MANAGEMENT
|
Thematic Group: UNHABITAT
:
Human Settlements
|
Thesaurus:
04.01.01
- Agricultural Economics And Policy; Rural Sociology
|
Reference Link:
|
|
|
** This document has been:
5403
times viewed
225
times downloaded. Feeder:
ASHAPARIYAR
, Editor:
YASHO RAI
, Auditor:
View Document History
|
|
|
|