United Nations
Information Centre | Nepal
प्रेस स्वतन्त्रता हननको अनुगमनका लागि संस्थागत ढाँचासम्बन्धी साझा मान्दन्ड
PDF File Size: 1.34 MB | Download   
आमसन्चार माध्यमका अधिकारहरुको विभिन्न प्रकारका उल्लङ्घन्लाइ संस्थागत ढाँचा र साझा मानदणदहरुका आधारमा अनुगमन र अभिलेखन गरि व्यवसिथित,वैज्ञानिक र सुस्पस्त प्रतिवेदन तयार गर्न आवश्यक प्रक्रियालाइ समेटदै यो निर्देशिक तयार गरियेको छ। यसमा नेपालको समग्र भुगोलमा आमसनचारको माध्यमको अवस्य्थाका सम्बन्धमा तय गरीएको वैज्ञानिक आधार र​प्रक्रियामा आबध्द भ​ई स्वतन्त्र रुपले सुचनाको सङ्कलन गर्ने कार्यलाइ अनुगमनका रुपमा परिभाषीत गरिएको छ्​। आमसन्चार माध्यमको सन्चालन वा पत्रकारहरुको वयावसायिक अवस्थाका सम्बन्धमा अवलोकन गर्ने वा परिस्थितिलाइ नजिकबाट नियाल्ने काम्लाइ नै यहाँ प्रेस स्वतन्त्रताको अवस्थाको अनुगमनका रुपमा बुझिएको छ। तय गरिएका मान्दन्डहरुका आधारमा अवस्थाको समग्र अवलोकन, अभिलेखन र निस्कर्स तथा सुझावसहितको प्रतिवेदन प्रकाशन समेतका कार्यहरु प्रेस स्वतन्त्रता हननको अनुगमनभित्र पर्दछ्न्। तर​,यो निर्देशिकामा मुलतः प्रेस स्वतन्त्रता उललङ्घनका निम्ति जिम्मेवार नितिगत व्यवस्थाको होइन​, हननका घटनाहरुको अनुगमनसम्बन्धि मानदन्डहरु तय गरियका छ्न्।
Publisher:
UNESCO ,   (2014 )
Type / Script:
Annual Report in Nepali - नेपाली
Keywords:
FREEDOM OF THE PRESS, RIGHT TO COMMUNICATE, PRESS LAW, LIBEL AND SLANDER, FREEDOM OF EXPRESSION, COMMUNICATION COORDINATION, FREEDOM OF INFORMATION, CENSORSHIP, CONFLICT, POLITICAL ENVIRONMENT, HARRASMENT, INFRASTRUCTURE, TRANSPARENCY
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1558  times viewed
11  times downloaded.
Feeder: ASHAPARIYAR , Editor: , Auditor:

View Document History
Related Topics