United Nations
Information Centre | Nepal
उतरर् दायी निर्णय कसरि गर्ने ?
PDF File Size: 322 KB | Download   
हामी हरेक समय निर्णय गर्ने गर्ने गरछौ । कुन लुगा लगाउने, कुन खान पकाउने र कुन फिल्म हेर्ने जस्ता सानातिना निर्णयहरु समेत गरछौ । फेरी हामी कुन कलेगमा गयेर पदने, को संग बिवाह गर्ने पेसा अपनाउने भने जस्ता ठुला निर्णय पनि गर्छु । कुनै निर्णय आफ्नै इछयाले गरछौ भने कुनै निर्णय अरुको दबावमा परेर गरछौ । येधि हामीले कुनै हेरन नचाहेको सिनेमाको टिकेट किन्यू भने एसले हाम्रो जीवनमा सिनेमा हेर्दाको दुई धनता मात्र खेर फाल्नु बाहेक केहि असर पर्दैन । तर यदि हामीले गलत ब्यक्तिसंग बिवाह गरयू वा आफुलाई मन नपरेको पेसा छान्न पुगयू भने तेस निर्णयले हाम्रो जीवनमा ठुलै असर पादछ ।
Publisher:
UNICEF ,   (1948 )
Type / Script:
Progress Report in English
Keywords:
BASIC LIFE SKILL, LIFE SAVING RESPONSE, TRUST, WORK PLAN, TRANING, PLANING, CONFIL SOCIETY, HUMAN RIGHTS, ENVIRONMENT, EFFECTIVE COMMUNICATION, INTERPERSONAL RELATIONSHIPS, AWARENESS, EMOTIONS, CRITICAL THINKING, PROBLEM SOLVING, LOW CASTE COMMUNITIES, TRUSTWORTHINESS, CULTURAL, MANENGEMENT, DEVELOPMENT, CHILD RIGHTS, CHILD RIGHTS SITUATION, EFFICIENCY, ACCESS TO EDUCATION, ECONOMIC DEVELOPMENT, FINANCIAL DEVELOPMENT, PEACE SECURITY, PEACE DEVELOPMENT, BUILDING CAPACITY, FOOD POLICY
Thematic Group:
 UNICEF : Children Fund
Thesaurus:
02.00.0A  -  Economic Development And Development Finance
Reference Link:
** This document has been:
1579  times viewed
454  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics