हामी कहिले राम्रो मनस्थितिमा हुन्छौ भने कहिले खराब मनस्थितिमा मानव जति भएको हुनाले सवेग हाम्रो अभिन्न अंग हो । सकारात्मक भावना अन्तर्गत आनन्द , खुशी , उतेजना आधि परदछन । यिनले हाम्रो जीवनमा जोयोतीको किरण लयाईदिनछ। नकारात्मक मनोभावना अन्तर्गत खिन्नता, रिस, ध्रीना, आधि प्ररदछन । यिनले हाम्रो जीवनमा निरास र अन्धकार लाईदिनछ । के तपाईले आफुमा रिस, देस, अपसोच वा इस्या उत्पन भएको अनुभव गरु भएको छ ? जब तपैलाई दिक्क लागछ तेतिखेर कुनै कुरा सोचन, काम गर्न, खान वा सुत्न मन लाग्दैन । नकारात्मक भावनाले असर परे पछि हाम्रो दिमागले ठीकसँग काम गर्न सक्दैन । हाम्रो बिचारले सम्बधित धटना कर्मसँग ठोकिक्येर हाम्रो जीवनलाई नैरास्यमय बनाउछ ।
|
Publisher:
UNICEF
,
(1948
) |
Type / Script:
Progress Report
in English
|
Keywords:
BASIC LIFE SKILL, LIFE SAVING RESPONSE, TRUST, WORK PLAN, TRANING, PLANING, CONFIL SOCIETY, HUMAN RIGHTS, ENVIRONMENT, EFFECTIVE COMMUNICATION, INTERPERSONAL RELATIONSHIPS, AWARENESS, EMOTIONS, CRITICAL THINKING, PROBLEM SOLVING, LOW CASTE COMMUNITIES, TRUSTWORTHINESS, CULTURAL, MANENGEMENT, DEVELOPMENT, CHILD RIGHTS, CHILD RIGHTS SITUATION, EFFICIENCY, ACCESS TO EDUCATION, ECONOMIC DEVELOPMENT, FINANCIAL DEVELOPMENT, PEACE SECURITY, PEACE DEVELOPMENT, BUILDING CAPACITY, FOOD POLICY
|
Thematic Group: UNICEF
:
Children Fund
|
Thesaurus:
02.04.00
- Development
|
Reference Link:
|
|
|
** This document has been:
881
times viewed
31
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|