United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन प्रकोपबाट लामो समयसम्म बिस्थापित; बिसिएको समुह
PDF File Size: 403 KB | Download   
सुदुरपशिचमका सबैजसो जिल्लामा प्रत्येक बर्ष पाकृतिक प्रकोपक कारण जनधनको क्षति हुने गरेको छ। तर तेस्सको प्रभाव तत्काल हुने घटना भन्दा धरै परसम्म पुग्दछ । विस्थापनको अवधि प्रकोपको आकार र प्रकारक आधारमा भिनंन हुने गरेको मानबिय सहायता कर्ताहरुले अवलोकन गरेका छन; नद्हिले डुबानपछिको बिस्थापित सामान्यतया छोटो अवधिको हुन्छ जबकी बाढी र भूक्षयले हुने विस्थापन सामान्यता लामो अवधिको हुन्छ । सन् २००८ र २००९ को बाढीले कैलालीमा भएका विस्थापितको यकिन संख्या र तिनको विस्थापनको अवधि पता लगाउनु कठिन छ किनभने जिल्ला पसासंन कार्यालय जिपका सन् ठोस आक्ध छैन । कैलाली रेड्क्रस सॊसाइतिले चर्वोता न्हीन्न बस्तीका करिव ९५० परिवार बिस्थापित भएको अनुमान गरेको छ । कन्चनपुर् जिपकाले चारवतता स्थानका आश्रय स्थलहरुमा हाल ३०८ परिवारले आश्रय लियरहेका छन बताएको छ। डडेलडधुरा जिल्लामा नेपाल रेडक्रस सोसाईतिले सन् २००५ मा पहोरो दादा सिसा गाबिस भित्र २६ परिवार बिस्थापित भएका र सन् २००८ को पहिरोबाट जाेगबुडा गाबिस भित्र ५९ परिवार बिस्थापित भएको जानकारी दियो । अन्त्य जिल्लामा बिगतका प्रकोपबाट निसचय नै अह्जी पनि बिस्थापित भएका भए पनि नंको संख्या निकै काम रहेको सोचाई छ ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
NATURAL CALAMATIES, PEACE AND CONFLICT, PEACE AND SECURITY, DEVELOPMENT, POPULATION MANENGMENT, MANENGMENT, ENVIRONMENT, DEVOLOMENT SOCIAL., RECOMMENDED, HUMAN RIGHTS, DISCRIMINATED, NATURAL FOREST SECTOR, FOREST CONSERVATION, JOB EVALUATION, NATION PLANING
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
03.00.0A  -  Natural Resources And The Environment
Reference Link:
** This document has been:
1431  times viewed
8  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics