United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन सुदुरपसिचमका मुक्त हलिया तथा जग्गा सम्बन्धि तिनका सरोकारहरू
PDF File Size: 357 KB | Download   
शान्ति सम्झोता । हलिया प्रथा खासगरी नेपालको सुदुर तथा मध्य पसीचमानचल क्षेत्रमा पचलनमा रहेको कृषि बधुवा मजदुरको सोसनकारी प्रथा हो । हलिया कृषि बढुवा मजधुक रुपमा जमिन्दारक लागि हलो, जोत्ने, जग्गा खनजोत् गर्ने गहाै श्रम गर्ने गरदछ। सामान्यता हलियाका लागि हलीका रुपमा काम गर्नेहरु जू लिएको ॠणको ब्याजको सातामा बधुवा भए । यो प्रथ सताबदियो देखि चलि आएकोछ तर हलियाको मुक्ति आन्दोलन भने जिल्लासटरमा समुहहरु संगठित हुन् थाले पछि सन् २००२ देखिमात्र तिब्र भयो । सन् २००८ मा काठमान्दु स्थित रास्ट्रिय हलिया मुक्ति समाज महासंघले नेपाल सरकार समक्ष ११ बुदे माग प्रसतुत गर्यो बि. स २०६५ भदौ २० गते नेपाल सरकारले हिंसा प्रथालाई गैरकानुनी घोषित गर्दै सो महासंघसंग पाच बुदे सम्झोतामा हस्ताक्षर गर्यो सम्झोताले हलियाको ऋण मुक्त गर्यो, हलिया र माग बारे मुल्यांकन गर्न एउटा कार्यदल बनाउन तथा कार्यदलका सिफारिसहरुलाई कर्यान्वय गर्न एव हलिया मुक्तिको घोसनाको परिणाम स्वरुप उतपन हुन् सक्ने सम्भावित तनावलाई दिस्तिगत गरि मुक्त हलियालाई सुरक्षा प्रदान गर्न सरकारलाइ प्रतिबद बनायो ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
AGRICULTURAL LAND, LANDLESS, LANDLESS FAMILIES, LAND DEVELOPMENT, AGRICULTURAL LAND SKILLED WORKERS, MANENGEMENT, EMPLYOMENT DEVELOPMENT, PEACE AND CONFLICT, CIVIC AND POLITICAL RIGHTS, CIVIL SOCIETY, ECONOMIC AND SOCIAL DEVELOPMENT, AGREEMENT, BUILDING CAPACITY, AGRICULTURAL POLICY, ENVIRONMENT, FREEDOM OF LIFE
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
04.01.01  -  Agricultural Economics And Policy; Rural Sociology
Reference Link:
** This document has been:
1578  times viewed
10  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics