United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन बैदेसिक रोजगारीबाट फकेकाहरुलाई; घरमा स्वागत ?
PDF File Size: 329 KB | Download   
सन् २००० को मध्येदेखि श्रम पलायनको दुर अत्यन्त उचच रहेको छ। मध्य तरिका कहिँ गाउहरुमा प्रत्येक परिवारको एक जना नातेदार खाडी मुलुकहरुमा काम छन । नेपालमा प्राप्त गरेका समग आर्थिक लाभहरुलाई रेमिटेनसले कुल रास्तीय आयमा लगभग २५ प्रतिसत भन्दा बढी हिंस्सा आेगतेको तथ्यले पुस्टि गर्दछ सेथानिय तहमा, आएमा भएको औसत बृद्धिले पनि बैदेसिक रोजगारीमा गएका ब्यक्तिहरुका परिवारको सामाजिक आथिक हैसियतमा नाटकीय सुधार आएको देखिएको छ । येधापी, बिदेश गनु भने को ठुलो लगानी गर्नु हो । बैदेसिक रोजगारीमा गएको ब्यकतिहरुले कमाएको एउटा ठुलो संसा मध्यस्कताहरुलाई तथा उच्च ब्याजदरमा लिएको ऋण तिर्नमै खर्च हुन्छ । यो सथाल्गत बुलेटिन बैदेसिक रोजगारीबाट घर फर्किसकेपछिको धारणा कस्तो हुन्छ भने बिसयमा केन्द्रित छ । एस्तो बैदेसिक रोजगारीको अनुभवबाट आजित सुस्त र पिडादायी भएता पनि सकारात्मक भौतिक सुधारहरुलाई प्राय बिदेसबाट कुनै सिप आर्जन नगरी फर्किने निरासापूर्ण अवस्थासित तुलना गरछ ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
EMPLYOMENT, UNEMPLYOMENT, WORK PLANING, CONFICT, CIVIL SOCIETY, AGRO-ECONOMIC, REMITTANCE, NATIONS INCOME, INVESTMENT, EMPLOYMENT DEVELOPMENT, EMPLOYMENT MANENGMENT, TRANING, CREATING JOBS, POLTICAL EMPOWERMENT, ELECTION, DEVELOPMENT REGIONS, LANGUAGE MINORITIES
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
12.01.00  -  Employment Promotion And Planning
Reference Link:
** This document has been:
1481  times viewed
48  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics