नेपालको संक्रमणकालिन शान्ति प्रक्रियाका लागि रोजगारी अभिवृदीलाइ निकै महत्वपुर्ण मानिएको छ । तर सन् १९९८ देखि २००८ को अवधिमा सहरी युवा बेरोजगारी डर आठ प्रतिसत बढेर लगभग १३ प्रतिसत पुगिसकेकोले रोजगारीको अभाव उच्च भएको छ । नेपालमा बर्सेनि ४००००० जति नया ब्येक्तिहरु मुखयत; गामिंनं छेत्रका महिला तथा पुरुसहरु रोजगारीको खोजीमा स्राम्बजर्मा थप्ने गर्दछ येसरी बददो सम शतिका लागि तत्काल रोजगारी श्रीजना गर्न सकिने क्षेत्रहरुको पहिचान गर्न ज्यादै मुस्किल छ । एस भन्दा अधिका सथलगत बुलेतिनहरुले बिसाल अनौपचारिक छेत्रमा स्वरोजगारिका अङनचहरु, बैदेसिक समबाट फर्केकाहरुका लागि सिमित रोजगारीका अवोसर तथा ठुला उद्योगहरुमा घटक राजनीतिक दन्द्वहरुका बारेमा खोज गरेका थिय ।
|
Publisher:
UNRCHC
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
CREATING JOBS, PEACE PROCESS, POLITICAL LEADERSHIP, DISASTER-PRONE AREAS, AGRICULTURE INDUSTRIES, INTERNATIONAL JOB MARKET, EMPLOYMENT, TECHINCAL APPRAISAL, TRANING, SOCIAL WORKSHOP, CLEANING CAMPAIGN, CULTURAL
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
12.01.00
- Employment Promotion And Planning
|
Reference Link:
|
|
|
** This document has been:
2357
times viewed
49
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|