United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन तरिका जिल्लामा अनौपचारिक रुपमा रोजगार कामदारहरु
PDF File Size: 364 KB | Download   
नेपालको अनौपचारिक क्षेत्र ठुलो जसले करिब एक करोड १० लाख मानिसहरु कुल कामदारको ९० प्रतिसत लाई रोजगारी दिनुका साथै नेपालको कुल गाह्सथ्य उत्पादनमा ५१ प्रतिसतको योगदान गर्ने अनुमान गरिएको छ । अनौपचारिक क्षेत्रको सबै भन्दा ठुलो अन्सा कृषिले वोगतेको भएता पनि सह्रिकर्ण र गामिंन सहरी आप्रवाससंगै सहरी भेगमा गैर कृषि अनौपचारिक क्षेत्र एव आैपचारिक क्षेत्रमा अनौपचारिक रोजगारी बढेको छ सन् २००८ सम्ममा नेपालको कृषि क्षेत्र बाहिर करिव २६ लाख मानिसहरुले तल देखिए अनुसार अनौपचारिक रुपबाट रोजगारी पाएका छन । अनौपचारिक क्षेत्रमा रोजगारी कामदारहरुको धुखा लाग्दो अवस्था प्रस्ट संग अबिलिखित छ र यो कुरा नेपालका लागि अनौठो होइन। प्राय आन्तरिक आपवासीक रुपमा रहेका अधिकांस सिप्बिहीं यी कामदारहरु अत्यट कम आम्दानी गछन र कठिन परिसथितिमा गुजारा गरछन । कम सिप भएकाहरुमा सिमित शिक्षा, अनियमिता कामका अवोसर तथा उचच बेरोजगारी र अध् बेरोजगारी दरले गर्दा आफना रोजगारदाताहरु संग मोलमलाई गर्ने अनौपचारिक कामदार हरुको छेमतालाई अझ कम्जोर बनाउ छ । सरिरिक थकान पूर्ण र चोटपटकको सम्भावना युक्त काम गर्दा स्वाथय बिमा वा अपांगता भएमा दीईने क्षेतिपूर्तिक साथै निबृति भर्नको अभावले यी कामदारहरुलाई बिसेस गरि जोखिममा परदछ ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
JOB EVALUATION, AGRICULTURAL EMPLOYEMENT, JOB OPPURNITIES, TRANING, UNEMPLOYMENT, INCOME, BETTER EDUCATION, EDUCATION AND HEALTH, ACCESS TO JUSTICE, DEVOLOPMENT FINANCING, ECONOMIC DEVELOPMENT, PEACE AND SECURITY, SOCIAL DEVELOPMENT
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
11.01.00  -  Educational Policy And Planning
Reference Link:
** This document has been:
1635  times viewed
18  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics