पजातान्त्रिक तथा बिकेन्दित सासनलाई समावेसी बिकासका लागि आवस्यक र सहज बनाउने उपाय तथा सहसाब्दी विकास लक्षय हासिल गर्ने महत्वपूर्ण माधयेमका रुपमा हेर्ने क्रममा बढेको छ । एसले समानता, समावेशी र जवाफ देहिताजस्ता मानवाधिकारका मुलभूत अन्तवस्तुदारा निदेसित मुल्य, नीति र सस्थाहरुलाई सहारा दिने भएकाले यो आफैमा पूर्ण पनि छ । क्षेत्रिय तथा सथानिय तहमा विकेन्द्रीकृत प्रजातान्त्रिक सासनले सेवा प्रदान कार्यमा सुधार ल्याउन र तिव्ता दिन, तिनलाई आम जनताको आवस्यकता अनुरुप ढालंन , अपनत्व बृदी गर्न र निर्णय पकियामा योगदान गर्ने गरिव जनताको छेमता अभिबृद्ध गर्न मदत गरछ । नेपालमा सन् १९९० को दसकमा पारम्भ भएको प्रसासनिक बिकेनद्रिकारण तथा सेथानिय सेतार्मा सेवा प्रदान गर्ने कार्य सन् १९९० मा सेथानिय स्वायत सासन एन र तेसको नियमावली कायान्वयंनमा आएपछि उत्कर्षमा पुग्यो ।
|
Publisher:
UNRCHC
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
PRODEMCRACY DEMONSTRSTION, DEVELOPMENT, ECONOMIC AGREEMENTS, EDUCATION, CIVIL AND HUMAN RIGHTS, CIVIL SOCIETY, SOCIAL SERVICES, WORK PLAN, EQUAL CITIZENSHIP RIGHTS, DEVELOPMENT REGIONS, DEVELOPMENT COMMITTEE, HEALTH, SCHOOL, SECRATARY
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
01.00.0A
- Political And Legal Questions
|
Reference Link:
|
|
|
** This document has been:
945
times viewed
6
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|