United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन सुदुरपशिचम क्षेत्रमा शान्ति तथा सुरक्षा सम्बन्धि रास्ट्रिय कार्ययोजना कायान्वयनको अवस्था
PDF File Size: 290 KB | Download   
२०६३ सालको मङ्सिर ५ गते बिस्तृत शान्ति सम्झोतामा हस्ताक्षर भए पछि नेपालमा ब्रतमान शान्ति तथा संक्रमण प्रकिर्यालाई सुरुवात गर्दै एक दसक दंन्द औपचारिक रुपमा समाप्त भयो सो दन्द्वले नेपालका महिला तथा किसोरिहरुमा गहिरो प्रभाव पारेको थियो उनीहरु यौनजन्य हिंसा, विभेद तथा सोसन समेत बिभिन् प्रकारका लैंगिक हिंसाका सिकार भए एस किसिमका हिंसाहरु चालु संक्रमणकालमा पनि जारि छन । एस रास्ट्रिय कार्ययोजना केन्द्रित तथा जिल्ला सतरिय गरि दुवै तहका पक्षहरुका लागि निशिचित काम कारबाही गर्नका लागि एउटा बिस्तृत योजना समावेस गरिएको छ । महिला तथा बालबालिका कार्यालयमा लिईएको अतरवातामा सम्बन्धित सबै पक्षहरुको प्राथमिक कार्य भनेको शान्ति सथापनामा महिला सहभागिता सुनिसिचित गर्ने तथा जिल्ला सतर्क दन्द्व प्भाबित महिला र बालबालिकाहरुका मुदलाई सम्बोधन गर्ने हुनुपछ भने कुरामा जोड दिइयो । यधपी, ब्येवहारमा एसको अर्थ के हो भने बिसयमा सेथानिये स्तरका अधिकांस निकाय केहि असप्रता रहेको देखिनछ । एसले एस बिसयमा अझ विकास गरेका छन ।
Publisher:
UNRCHC ,   (2012 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
PEACE AND CONFLICT, PEACE AND SECURITY, PEACE DEVELOPMENT, CHANGING DYNAMICS, POLTICAL EMPOWERMENT, DEVOLOPMENT FINANCING, ECONOMIC AND SOCIAL DEVELOPMENT, WOMAN RIGHT, HUMAN RIGHTS VIOLATION
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
01.02.00  -  International Relations
Reference Link:
** This document has been:
1594  times viewed
8  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics