नेपाल पाकृतिक प्रकोपको आधारमा एक जोखिमयुकक्त मुलुकमा पदछ । यसका ७५ मध्य ४९ जिल्ला बाढी तथा पहिरोका लागि जोखिम युक्त मानिनछन । २३ जिल्लाहरु वन जगलमा लाग्ने डढेलो तथा एक जिल्ला हुरीबतासले जोखिमयुक्त मानिन छन । एस बाहेकमा हिऊ पागलिने बददो कर्मले गर्दा नेपालका २३१५ हिमपातहरु मध्ये २२ वोटा जुन सुनकै बेला पनि फुटन सक्ने जोखिममा राखेको कुरा विपद जोखिम बयेव्थापनका लागि रास्ट्रिय रणनितिले इगित गरेको छ । नेपाल सरकारको दैवी प्रकोप उदार येन बि .स २०३९ ले भूकम्प, आगलागी, हुरीबतास, बाढी, पहिरो खडेरी अनिकाल तथा सरुवा रोगहरुलाई प्रकोपका रुपमा मानेको छ ।
|
Publisher:
UNRCHC
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
NATURAL ADVANTAGES, NATURAL CALAMATIES, DEVELOPMENT, MANENGEMENT, PERMANENT SOLUTION, CIVIL SOCIETY, CONFICT, ENVIRONMENT, POLTICAL ASSESMENT
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
01.00.0A
- Political And Legal Questions
|
Reference Link:
|
|
|
** This document has been:
1079
times viewed
5
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|