United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन निरासाका बीचमा आसा; तराईको एउटा गाउमा रेमिटेन्स (विपेषण) को अवसर सम्बन्धि मामला अधययन
PDF File Size: 403 KB | Download   
लगभग २० ब्रस अगी खरले छाएका छापाहरु, एउटा अस्थायी एउटा पाथामिक विधालय र ठुलो संखयामा भूमिहीन दलित तथा मुसिल्म समुदायका मानिसहरु भएको सिरहाको एउटा सुनसान गाउ रमाैल , अहेले राज्य तथा गैराज्य पक्षहरुको कुनै बिसेस पहल बिना नै जीवनसैलीमा कसरि परिवतन आउन सकछ भने कुराको ज्वलन्त उदाहरण बनेको छ । गाउका एक जना बुढी ब्यक्ति मोहममद जब्बार ति दिनहरु सम्झन छन । जब गाउले हरु आफनो परिवार पाल्नका लागि कृसी सर्मिकका रुपमा भारतका पन्जाब, आसम र दिली जानु पर्थियो । ति मध्ये अधिकांस भूमिहीन थिए र बिभिन् सास्खारुबात बिता र बक्सका रुपमा पाएको लगभग ९० प्रतिसत खेतबारी माथि कब्जा जमाए पनि गाउमा नबस्ने जमिन्दारलाई ति भूमिहीन समुहका लागि सथानिय रोजगारी सिर्जना गर्ने खालको सघन कृसी प्रन्न्ली पवदन गर्नमा खासै रुची थिएन ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
LANDLESS, BASIC EDUCATION, DISASTER-PRONE AREAS, CONFICT, CIVIL SOCIETY, DALIT GROUPS, MUSLIM GROUP, POLICY DEVELOPMENT, JOB OPPURNITIES, EMPLYOMENT, POLTICAL RIGHTS, EMPLOYMENT AND LABOUR MARKET SITUATION, ECONOMIC AGREEMENTS, EDUCATION AND HEALTH, DEVELOPMENT FINANCE, CONFICT
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
02.00.0A  -  Economic Development And Development Finance
Reference Link:
** This document has been:
1445  times viewed
440  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics