एस आवासीय तथा सयोजकको कार्यालय आमासकाले स्थलगत बुलेटिनका साथै मासिक अपडेट पनि तयार पदछ। उक्त मासिक अप्देतले नेपालमा शान्ति तथा विकासलाई प्रभावित गर्ने खालका नया बिसयहरुमा केन्द्रित भएर विकास, मानव अधिकार, मानबिय बिसाए, सेथानिय सरकार, सुरक्षा, संचार मध्येम तथा नागरिक समाजसंग सम्बन्धि कार्यकर्ताहरुको एउटा ब्यापक सेथाल्गत संजालमारफत आमासकलक सथानिय समन्वय कार्यालयहरु बात संन्कलित सुचनाहरुलाई मासिक रुपमा अधाव्धिक गर्दछ । । यो प्रयासको उदयेसय बिस्तृत शान्ति सम्झोताको कार्यालयसँग सम्बन्धित बिसयलाई केलाउने हो तर शान्ति प्रक्रिया माथिको निगरानी भने यो होइन । यो त विकका साझेदारहरुले सेथाल्गत आशार्मा शान्ति र विकासको ब्यापक परिद्रिस्तीमा नेपालको जारि संन्करमकालिन अवोस्थाको परिवतन सन्दर्भ र गतिसिलतालाई भुज्हन भने कुरा सुनिचित गर्ने एउटा प्रयास हो । चालु बिस्लेसंका अधर्म एस सथलगत भुलेतिन्ले २०६८ सालमा शान्ति र विकासको ब्यापक पारिदिसयमा सेथानिय तहबाट हुन् सक्ने कहिँ प्रमुख खतराहरुको खोज तथा पहिचान गर्ने प्रायोग गर्दछ । बिस्तृत शान्ति सम्झोताका पावधानहरुको चर्चा गर्दै, दन्द्वक बेला कब्जा गरिएका सम्पूर्ण जग्गा २०६८ साल मङ्सिर ७ गतेभित्र सम्बन्धित जग्गा धनिलाई फोर्ट गरिसक्ने पतिबदता सात बुदे सम्झोता बय्क्त गरिएको थियो ।
|
Publisher:
UNRCHC
,
(2012
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
DEVELOPMENT, PEACE AND DEVELOPMENT, PEACE AND SECURITY, IRREVERSIBLE, HUMAN RIGHTS, HUMAN FACE, AGRICULTURE POLICY, SECURITY, BETTER COMMUNICATION, CITIZEN EMPOWERMENT, CIVIL SOCITY, CHANGING DYNAMICS, AGRICULTURAL LAND, DISTRICT ELECTION, ECOLOGY CONTRIBUTIONS, NATIONS ELECTION, MANENGEMENT, POPULATION MANENGMENT, SOCITY MANENGMENT
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
01.00.0A
- Political And Legal Questions
|
Reference Link:
|
|
|
** This document has been:
1577
times viewed
5
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|