United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिनमा ब्यासी/ साैका तथा प्रस्तावित '' स्वायत क्षेत्र ''
PDF File Size: 847 KB | Download   
नेपालको संबिधान सभाले संबिधानसभा निय्मावोली अनुसार राज्य पूर्णसरचना तथा राज्य सक्ति बाडफाडक लागि २०६८ सालको मङ्सिर सन् २००८ को डीसिम्बेरमा एक ४३ सद्सयीय बिसयगत समिति राज्य पुनसरर्चना तथा राज्यसक्ति वाडफाड समितिको गठन गर्यो । सो समितिको जिमेवारी संघियता एकै निधारण गर्ने सिदान्तहरु, तिनीहरु बिचका अन्तसंबन्ध र तस्ता संघीय येकाइहरु बिच उतपन हुन सक्ने कुनै विवाद समाधान गर्ने सयेंत्र सहितको एक संघीय सरचनाको प्रस्ताव पेस गर्ने थियो । सन् २०१० को जनवरीमा सो समितिले १४ प्रदेशरु प्रताबित गर्दै आफनो प्रतिवेदन संबिधानसभा समक्ष पेस गर्यो । येधापी, ति पादेसिक येकैका नामहरु, संख्या र सिमाका बिसयहरु राजनीतिक दखारुका बिचको छलफलमा जहाँसम्म पनि सबभन्दा बिवादासपद बिसयका रुपमा रहेका छन् । पछिला केहि दिनहरुमा सो राज्य पुनसरचना आयोगले केहि नया विकल्पहरु पनि प्स्ताबित गरेको थियो ।
Publisher:
UNRCHC ,   (2012 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
PEACE AND CONFLICT, PEACE AND SECURITY, -SELF REGULATION, DISASTER-PRONE AREAS, SOCITY MANENGMENT, CONFILCIVIL SOCIETY, POLTICAL ASSESMENT, CONSTITUENT ASSEMBLY ELECTIONS
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1195  times viewed
6  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics