आधुनिक राज्यको पारम्भ हुनु अघि, बिस्वोभार्का समुदाय हरुले आफना माैलीक सस्था र शासन गर्ने सयेंत्रहरुको विकास गरे । नेपालको तराई छेत्रका थारुहरुले यसपकार परम्परागत प्रमुख र क्रमचारी रहेको सेथानिया ससान सस्थालाई बरघर प्रथा भनिनछ । माघ महिनामा पर्ने थारु माघी वा नया वर्ष पर्वका कर्ममा गाउको एस नेतृत्वको छनोत् गर्नुको साथै प्रवको दिन र विकासका पाथामिकताहरुमा सहमति गरिछ । बरघर भने परम्परागत थारु नेतालाई गाउलेहरुदारा एक बर्षका लागि सहमतिमा वा निर्वाचन गरेर छनाेत् गरिनछ । बरघर भनी परम्परागत थारु नेतालाई गाउलेहरुदारा एक वर्षक लागि समाती वा निर्वाचन गरेर छनाेत् गरिनछ ।
|
Publisher:
UNRCHC
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
CULTURAL, ENVIRONMENT, NATURAL HABITAT, CONSULTATION, HUMAN RIGHTS, CIVIL AND POLITICAL RIGHT, SOCITY MANENGMENT, MANEGEMENT, DEVELOPMENT, FREEDOM OF EXPRESSION, CONSUETUDE DEVELOPMENT, POLITICAL CONDITIONS, INSTITUTIONS, MOVEMENT, PEACE MAINTANANCE, FORESTRY, PLANT
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
15.00.00
- Cultural Development
|
Reference Link:
|
|
|
** This document has been:
819
times viewed
9
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|