United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन भू- स्वामित्वको स्वरुप तथा सम्बन्धि मुदाहरु -बाके जिल्लाक उदाहरण
PDF File Size: 342 KB | Download   
यस स्थलगत बुलेटिन भू- स्वामित्वको स्वरुप तथा सम्बन्धि मुदाहरु -बाके जिल्लाक उदाहरण सुकुमबासी
नेपालका अधिकास मानिसहरुका लागि भुमि सदै जिबिकोपाजनको एउटा महत्वपूर्ण सोत् रही आएको छ । अन्य साधन सोत र आयको सोत अत्यन्त काम भएको देशमा अधिकांस मानिसहरुको सनिमित भूमिको मुख्य स्थान रहेको छ । तसथ य़ेष्ळे दन्द र असिथिरताको सम्भावना पनि नोकेको छ एतिहासिक नेपालमा कैयाै सासक र राज्यहरु थिय जसको असिथित्व भुबात प्राप्त राजस्वमा निहित थियो । सासकहरुले आफनो भूभागको रक्षा, सवलिकरनं तथा विस्तार गर्नका निमित सछेम हुन् भूमिबाट यथा सक्दो अधिक राजस्व उठाउनु उनीहरुको प्रमुख हुनथाल्यो । नेपालको एकिकरण पनि धेरै हद सम्म भुमि बात उठने यो राजस्वमा आश्रित थियो । सामन्ती प्रथा विधामान रहेको अधिकांस दक्षिन एसियामा जस्तै नेपालमा भू- स्वामित्व सधै असमान रहेको छ । एस्तो असमान स्वामित्वको अर्थ सिमित परिवारको अधिनमा धेरै जग्गाको स्वामित्व रहयो र गरिव परिवारलाई खेतीपाती गर्न लगाइयो जसमध्य तर अधिकास मानिसहरुसंग एकदमै कम जग्गाको स्वामित्व रहयो भने कोहि जग्गा बिहिन भई मोहिका रुपमा रहे । परिणाम स्वरुप, समाप्ति राना सासन पस्चाप देसमा बिस्तारै भुमि सुधारको माग बादी छ ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
CIVIL SOCIETY, PROGRAMMES, TECHINCAL APPRAISAL, FREEDOM OF LIFE, LIFE OF REFUGEE, HISTORICAL CONSTITUTION, CONFICT, ASSETS MANAGEMENT, LAND DEVELOPMENT, WOMAN RIGHTS, ROLE OF LAW, CITIZENSHIP CERTIFICATE, HUMAN RIGHTS, LAND DEVELOPMENT, LAND SECURITY
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1913  times viewed
7  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics