United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन पूर्वी तरिका तीन जिल्लामा संघियता सम्बन्धि बहस
PDF File Size: 353 KB | Download   
पूर्वी तरिका तीन जिल्लामा संघियता सम्बन्धि बहस बि.स २०६३ मङ्सिर सन् २००६ को डीसिम्बेर मा नेपालको अन्तेरिम सबिधानको मसौदा सावजनिक हुदा बिसेसत् मधेसी तथा जनजातिहरु समेत थुपै पछेहरुबाट एसको बिरिध भयो । उक्त दस्तावेज अन्य घटकहरु, बिसेस गरि मधेसी तथा अन्य जनजाती समुहहरुसित बयाप्क पराम्स नगरिकान सात दलीय गठबन्धन तथा माआेबादीहरु दारा तयार पारिएको थियो । मधेसी नागरिक समाज समूहहरु, जस्तै मधेसी जनअधिकार फोरम, नेपाल सदभावना पाटिका साथै अन्य पाटि पंनक्ति भित्रका मधेसी सास्धरुले पनि संघियता, समानुपातिक पतिनिधित्व्का आधारमा बादी पतिसत सिटहरु निर्वाचन प्रणाली तथा पुर्नगठित निर्वाचन छेत्र बारेमा प्रस्ट पतिबदताको माग गरे उनीहरुका बिचारमा यो बढी समतामुलक प्रन्न्न्ली हुने छ । बिरोध हुदा हुदै पनि २०६३ साल माघ १ सन् २००७ को जुनवरी १५ गते ब्यवसथापित ससदले अन्तरिम सबिधानलाई पारित गर्यो । लगतै मधेसी जनाधिकार फोरम तथा नेपाल सदभावना पार्टीले अन्तिरिम संविधानको सशोधन तथा सम्पूर्ण तरैलाई य़ेऊटाई प्रदेशका रुपमा सथापना गर्नु पर्ने मागसहित बिरोध कार्यकर्महरु आयोगना गरे । बिरोध यो लहर तुरुन्तै तराई भरि फैलियो र थुपै ठाउहरुमा हिस्रक रुप लियो। जनसंख्या एती धेरै मिश्रित् खालको रहेको तथ्यका साथै एती धरै पतिस्पधा अडानहरु र एती धेरै घटकहरुले संनघिय सरचनाको बिसय्लाई पभाबित पार्न कोसिस गरिरहेको अवस्थाका कारण संघियता सम्बन्धि विवाद बढ्दै जादा एस छेत्रले अन्तर जातीय तथा जात जातका बिचमा तनावको सामना गर्नु पर्ने देखिनछ । एस क्षेत्र संग सम्बद पछेहरुले बिरोध पदसनमा हुनसक्ने झडपलाई रोक्नुमा मात्र नभई एक आपसमा बाझिएका यस्ता दाबिहरुको सहि समाधान खोज्नका लागि वातामा साथक प्रयास गर्न अत्यनत् आवसयक छ महतपूर्ण राजनीतिक बिरोध प्रदसनहरु तथा हिंसाको सम्भावना बिभिन्न समुहहरु र राज्यका बिचमा मात्र होइन ति समुहहरु आफै बिचमा पनि हाल टाढै रहेको अवस्थामा नै, तेस तर्फ तुरुन्तै धयान अत्यन्त आवसयक छ ।
Publisher:
UNRCHC ,   (2012 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
HUMAN RIGHTS, ECONOMIC AND SOCIAL RIGHTS, DEVELOPMENT, MANENGMENT, POPULATION MANENGMENT, POLITICAL PARTY, CIVIL SOCIETY, SOCITY MANENGMENT, PROGRAM DEVELOPMENT, ELECTION ACTIVITIES, COMMUNAL VIOLENCE, MURDER
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1334  times viewed
5  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics