United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन राज्यविहीन नागरिकहरुको अवस्था; सन्थाल समुदायको नागरिकता र भुमिहिनताका मुदृासम्बन्धि घटना अधययन
PDF File Size: 231 KB | Download   
यस स्थलगत बुलेटिन राज्यविहीन नागरिकहरुको अवस्था; सन्थाल समुदायको नागरिकता र भुमिहिनताका मुदृासम्बन्धि घटना अधययन मानिसको सामाजिक, राजनीतिक र आर्थिक जीवनमा नागरिकताले अन्त्य ब्यापक प्रभाव पादछ । नागरिकता एउटा तेस्तो महत्वपूर्ण मध्येम हो जसबाट जनताले राज्यसंग अन्तरक्रिया गदछ र आफनो सामाजिक, राजनीतिक र सास्क्रिक पहिचानलाइ परिभाषित गछन । नागरिकताको प्रमाणपत्र खासगरी सरकारी वा गैरसरकारी जागिरका लागि निव्दन दिदा, बैंक खाता खोल्दा, अधिकारको उपभोग गर्दा उदाहरणका लागि जग्गा खरिद ,जन्म र बिवाह दर्ता गर्दा,राहदानी प्राप्त गर्दा वा अपाङ्ग, बिधवा वा बृदालाई दिने जस्तो सामाजिक सुरक्षा फाइदाको दाबी गर्दा आवसक पर्ने हुनाले यसले बयेक्तिको जीवनमा सिदई प्रभाव पाछ । नागरिकताको मुदा नेपालमा अत्यन्त बिवादासपद र बहसको बिसे रही आएको छ । लामो समय देखि सन्थाल समुदायलाई नागरिकताको अधिकरबात बन्चित गरिनाले उनीहरुको भूमिहिनता, सिमान्तिकर्ण र राज्यदारा पदन गरिने धरै बस्तु सेवा तथा अवसरहरुमा पहुच अभाव रहेको छ । उनीहरुको भूमिहिनता , निर्क्षरता, जीविकोपाजनका सिमित अवसर तथा राज्यको सक्ति सरचना कम्जोर पतिनिधित्व, नागरिकताको पमानपत्र नहुनाका नकारात्मक परिणाम हुन ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
LAND ALLOTMENT, CULTURAL RIGHTS, ECONOMIC RIGHTS, SOCIAL RIGHTS, HUMAN RIGHTS, EDUCATION SYSTEM, CONFICT, CIVIL AND POLITICAL RIGHTS, CITIZEN EMPOWERMENT, COMMUNITY SECURITY, PEACE, CONTRIBUTION, DALIT GROUPS, FINANCIAL DEVELOPMENT, LANDLESS FAMILIES, UNEMPLOYED YOUTHS, UNEDUCATED
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
02.00.0A  -  Economic Development And Development Finance
Reference Link:
** This document has been:
1916  times viewed
417  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics