United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन स्थलगत बुलेटिन जग्गा कब्जा सम्बन्धि भ्रम र वास्तविकताहरु; पुर्र्वका जिल्लाहरुबाट पाप्त केहि घटना
PDF File Size: 302 KB | Download   
यस स्थलगत बुलेटिन जग्गा कब्जा सम्बन्धि भ्रम र वास्तविकताहरु; पुर्र्वका जिल्लाहरुबाट पाप्त केहि घटना यतिहासिक रुपमा नै नेपालमा भुमि कांगेसको पहिलो निर्वाचन सरकारले सन् १९५९ मा भुमिहित तथा पीछडीएका किसानहरुका माझमा आफनो समथनलाई बडाउनका लागि भूमिसुधार सम्बन्धि पहलहरु गर्न खोज्यो । यधपी, उत् सरकार लामो नतिकेकाले गर्दा,अत्यन्त सिमित मात्रामा भए पनि केहि सार्थक भूमिसुधारका कार्यहरु भए । राजा महेन्द्रले सन् १९६४ मा अर्को महत्वा काडक्षी भूमिसुधारको श्रीखला सुरु गरे तर जमिन्दार बर्गको चर्को बिरिध तथा सस्थागत सरचनाको कमजोर तयारिले गर्दा, सुधारका यी प्रयासहरुबाट पनि भूस्वामित्वको सरचनामा खासै ठुलो परिवतन लयाउन सकिएन । सन् १९९० को दसकमा कम्युनिस्त पातिहरुले आफनो निर्वाचन अभियानहरुमा 'जग्गा कसको जोत्नेको' भने नारा उय्हय, जसले उनीहरुलाई तराइमा आफनो जनाधार विस्तार गर्नमा सफलता दिलायो जहाँ उनीहरुलाई पतिपक्षी दलहरु दारा गामिं चेत्रहरुमा सावजनिक जग्गा माथिको कब्जालाई अप्रत्यक्ष रुपमा समथन गरिरहेको आरोप लगाइयो । भुमि अधिकार मंच तथा जिल्लासटरमा भुमिहित जनताका अनूप्चारिक संगठनहरु जस्ता केहि अन्य संगठनहरु पनि भुमिहित तथा सिमित जग्गा हुनेहरुलाई गाउहरु तथा रास्ट्रिय करण गरिएका वनका सावजनिक जग्गा कब्जा गर्न उक्साउने कार्यमा सलग्न भएका थिय । यधपी यी मध्य अधिकांस मामलाहरू सथानिय स्तरमै सिमित गरिए र्कुनै पनि राजनीतिक दलले आपचारिक रुपमा एस्त क्रियाकल्प्को समथन गरेनन ।
Publisher:
UNRCHC ,   (2011 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
DEMOCRATIC HISTORY, POLITICAL, AGRICULTURAL LAND, BASIC INFORMATION, DALIT CIVIL SOCIETY, HOSPITAL SERVICES, PEACE AND SECURITY, VIOLENT CONFLICT, RETRACTILITY, DISCRIMINATION REASURES, AGRICULTURAL DEVELOPMENT, MANEGEMENT, COMMISSION, LAND DEVELOPMENT, LAND POLICY, LAND-BASED RESOURCES
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
03.06.00  -  Land, Plant And Soil Resources
Reference Link:
** This document has been:
1628  times viewed
9  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics