नेपाल मुलत; कृषिपधन मुलुक हो तर एसले धरै पहिले देखि नै साना उद्योगक क्षेत्रमा बिकास गरेको पाईन छ । औधगिक उताप्दन मुख्यत घरेलु बजार तर्फ लछित भएको छ तर गलईचा तथा निर्यातमा सफलताका केहि उदाहरणहरु रहेको छन् अधिकांश उधयोहरु काठमादू वरिपरी रहेको भए पनि ठुला उतपादन मुलुक उद्योग हरुको ठुलो संख्या हेटौडा बिरगनज र बुत्वोल ब भैरहवा लुम्बिनी समेत भारतको सिमाना नजिकै रहेको छन् जहाँ लगभग ५५००० मानिसहरुले रोजगार पाएका छन् । पर्यटन तथा कृषि बाहेक, बाहेक कृषिमा आधारित अर्थतन्त्रलाई औधोगिक अर्थतन्त्रमा रुपान्तर गर्ने रणनीति लिएको सन् २०१० को सबभन्दा पछिलो औधोगिक नीतिमा चित्रण गरीय झैँ कर छुट जस्ता उतासाह्जनक उपायहरु माफर्त ति उद्योगहरुबाट पनि भाबिसय्का लागि रोज्गारिहरु श्रीजना गर्न सकिने छ । नया संबिधान सावजनिक नीति साझेदारीहरु जस्ता मिश्रित लगानिहरुका पावधान सहित भाबिसयमा लगानीका लागि सुहाउदो वातावोरण श्रीजना गर्न मदत गर्नेछ भने आसा गर्दछन । उधोगहरुले महत्वपूर्ण सामाजिक आर्थिक अवोसर्हरुका साथै राजनीतिक दन्दको खतरा दुवै कुरालाई पतिनिधित्व गरिरहेका हुनाले होसियारी युक्त चासो, धर्येता पूर्ण मधयसथता तथा सन्तुलित नीतिहरूले उद्योगपति तथा कामदारहरुका लागि मात्र होइन तर संगम नेपालकै लागि लाभै लाभ युक्त समाधान पहिल्याउन सक्ने छन ।
|
Publisher:
UNRCHC
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
ECONOMIC AGREEMENTS, AGRICULTURAL DEVELOPMENT, MANAGEMENT, MONITOR AND INVESTIGATE, AGRICULTURE, SYSTEM FACTORS, CIVIL SOCIETY, ENVIRONMENT, DISCRIMINATION, ACCESS TO MARKET, EMPLOYMENT QUALITY, EMPLOYMENT DEVELOPMENT, INDUSTRALIST, SOCIAL TRENDS, EDUCATION, CONFLICT RESOLUTION
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
12.01.00
- Employment Promotion And Planning
|
Reference Link:
|
|
|
** This document has been:
1708
times viewed
10
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|