नेपाल अत्यधिक संखयामा बहुभासिक, बहुसासकृतिक, बहुजातीय तथा बहुधार्मिक समुदायहरुको बासस्थान हो र जात र जातियता नेपालको सामाजिक बिबिधताको आधारभूत तत्व हुन् । सामाजिक तथा आर्थिक बिकासक क्षेत्रमा कम पर्गती हासिल गर्नेहरुमा पाय देहायका समुदाय छन दलित समुदायहरु , पहाडी तथा मधेसी दुवै ,जनजाती समुदायहरु, मुसलिम्हारू मधेस तथा समुदायहरु तथा सबै महिला अघिला चार समुदायका महिलाहरु दोहोरो बहिस्कारनमा परेका छन । भिन्न प्रकारले सक्षम तथा योनीक अल्प्संखयक समुदायहरुले पनि बहिस्कारन र विभेदको सामना गरिरहेका छन। गैससहरुको जनसतीमा बिबिधता; एउटा पूवी पहाडी जिल्लाका गैसस लैंङगिक समानता तथा सामाजिक समावेसीकरण अवस्था सुनिचित गरछ ।
|
Publisher:
UNRCHC
,
(2011
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
DALIT COMMUNITY, DALIT COMMUNITY, DEVELOPMENT, CIVIL SOCIETY, AGRICULTURAL DEVELOPMENT, MANENGEMENT
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
01.00.0A
- Political And Legal Questions
|
Reference Link:
|
|
|
** This document has been:
1572
times viewed
6
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|