United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन संङ्घीयताका बारेमा विवाद; जातीय पहिचानमा आधारित हिंसा तथा दन्द्वको बढदो सक्रियता
PDF File Size: 766 KB | Download   
संङ्घीयताका बारेमा विवाद; जातीय पहिचानमा आधारित हिंसा तथा दन्द्वको बढदो सक्रियता चालु संबिधान लेखन पक्रियामा, नेपालका लागि एउटा नया संङ्घीय राज्य सरचना सम्बन्धि सबभन्दा ठुलो विवाद ति समुह समुदायका बिचमा रहेको छन जसले संङ्घीयताको समथन गर्दछन तर तेस्लाई कसरि अघाडी बढाउने भने नामिक उदेस्यहरुको आधारभूत रुपमा बिरोध गरेका छन । पहिलो भिन्ता ति पक्षहरुका बिचमा रहेको छ जसले भागोलिक, आथिक सवलता, क्षेत्रीय अथवा अन्य पहिचानका मापदण्डमा आधारित संङ्घीयतालाइ समथन गरछन दोस्रो भिनाता पहिचानमा आधारित समुहका बिचमा छ जसका परस्पर बिरोधि तथा साझा भौगोलिक दाबीहरू रहेका छन। । येस्बहेक अवस्य पनि ति समूह पनि छन जसले कुनी पनि परकार संङ्घीयताको जोडदार रुपमा बिरोधि गर्द्छन।
Publisher:
UNRCHC ,   (2013 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
DEVELOPMENT, MANENGMENT, NATURAL CALAMITIES, ECONAMIC DEVELOPMENT, NATURAL RESOURCES, CIVIL SOCIETY, BUILDING CAPACITY, AFFECTED AREAS, CONFICT, WOMEN-S RIGHTS, HUMAN RIGHTS VIOLATION, ENVIRONMENT, PARTNERSHIP FOR DEVELOPMENT
Thematic Group:
 UNRCHCO (UNRCO) : UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
Thesaurus:
01.06.01  -  Political Events And Issues
Reference Link:
** This document has been:
1577  times viewed
5  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics