स्थलगत बुलेटिन महिला हिंसा; अन्तर्निहित करनहरु र पिडितहरुले न्यायका लागि उदयपुर जिल्लामा भोगेका चुनाैतिहरु एक अधययन पर्त्येक वर्ष संसारभर दशाै लाख महिला तथा बालिकाहरु हिंसा वा अन्य स्वोरुप्का दुर्ब्येवहरुबात पिडित हुन्छन । एस्तो हिंसा नेपाल लगाएत कुनै पनि सास्कृतिक, क्षेत्र वा देस वा समाजको कुअनि खास समुहका महिलामा मात्र सिमित छन । सन् २०११ को जनसंख्या तथा स्वासथय सवेक्षणले देखाए अनुसार पन्ध बर्सको उमेर पस्चात १५-४९ वर्ष उमेरका हरेक तिन मध्य एक महिलाले सारीरिक हिंसाको अनुभव गरेका हुन्छन जस मध्य नाै पतिसतले बिगत १२ महिनामा सारीरिक हिंसाको अनुभव गरेका हुन्छन । सन् २०१२ डिसेम्बरमा घर फर्किरहेकी एक आपवासी महिला कामदार माथि भएको घटनाले बालुवाटार घेराउ अभियानको सुरुवात गर्यो ; सामान्यता नेपालमा महिला हिंसाको निरन्तरताको विरोधमा भनिय पनि उता आन्दोलन खास गरि एस्त मुदाहरूपाति अधिकार्हरुकू रवैयाको बिरोधमा सथानिय स्तरमै उब्जेको सामाजिक आन्दोलन थियो । उत् महिअलमा घटेका थुपै घटनाहरु मध्य पर्ने सो घटना नेपालले लङिगक हिंसा बिरुद १६ देने अभियान नामको बिस्वब्यापी अभियान मनाइरहेका बेला परेको थियो ।
|
Publisher:
UNRC
,
(2012
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
ACCESS TO EDUCATION, THE ELECTIONS, CIVIL SOCIETY, PEACE AND SECURITY, WOMEN-S RIGHTS, HUMAN HEALTH, CONFICT, EQUAL WOMEN RIGHTS, AGRICULTURAL PRODUCTAION
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
02.04.00
- Development
|
Reference Link:
|
|
|
** This document has been:
1181
times viewed
11
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|