सन् १९६० को दसकमा नेपाललाई शान्ति क्षेत्र घोसना गर्ने राजा बिरेन्द्रको सासनकालताका यो मुलुक आफनो भूभागमा बिबिधतामा एकता भनिने लोक्प्रये नाराले भने जस्तै जाति तथा जनजातिगत रुपमा आपशी सदभाव कायम रहेको कुरा रास्ट्रिय तथा अन्तररास्ट्रिय दुवै स्तरमा पतिबिमीवत गर्न सक्षम रहेको थियॊ । तथापी मधेस, दलित, र आधिबसी जनजाति समुदायका घेरै बुद्धिजीविहरुले दाबी गरी अनुसार यो बिम्वले बिबिध समुदायहरु बिच कयेम रहेको उचनिचमा आधारित गमभिर असमानतालाई दाकछोप गर्ने नकारात्मक शान्ति को पतिनिधित्व गरदछ । जसले गदा नेपाली समाजको एउटा ठुलो हिंशा नराम्रो संग बन्चितिकरनमा पन गर्यो बरु शान्ति क्षेत्रको अवोधारनाले अन्तत्; रास्ट्रिय सस्थाहरुमा हाबी रहेको मध्य पहाडबाट आएका कथित उचच जातका नेपाली भाषा समुदायको रास्तियता सम्बन्धि आद्सको पवदंन गर्यो खासगरी सन् १९९० मा पजातात्रिक सासन बयवथाको सथापना पस्चात एस सम्भव नभएको पहिचानमा आधारित समुहहरु र दलहरुका लागि आफना बिचारहरु खुला रुपमा आदानपदान गर्न राजनीतिक बाटो खुला भयकाले एकताको स्वरुप खण्डित हुन् थाल्यो येही सन्दभमा विकास सधेदारहरु र बुद्धिजीविहरुले नेपाली समाजमा बन्चितिकरन र मानव अधिकारको भूमिका जस्ता शिसकहरुमा झन् बढी सावजनिक भाषा हुन् थाल्यो ।
|
Publisher:
UNRC/UN
,
(2012
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
DALIT COMMUNITY, CIVIL SOCIETY, PEACE AND CONFLICT, PEACE AND SECURITY, MAINTENANCE, ENVIRONMENT, AGRICULTURAL DEVELOPMENT, DEVELOPMENT, MANEGEMENT, AGREEMENT, HUMAN RIGHTS VIOLATION, HELP AND SUPPORT, LANGUAGE MINORITIES, FISHERY RESEARCH
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1275
times viewed
8
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|