नेपालमा मानवीय सासन ; सन् २०१२ मा दाङ र कास्कीमा प्राकृतिक विपदको प्रतिकार्यबाट सिकिय्का पाठ र चुनौति हरु सन् २०१२ को मे महिनामा कास्की जिल्लाको सदरमुकाम र नेपालको पशिचमाचल क्षेत्र मा रहेको मुख्य पयत्किय क्षेत्र पोखराबाट केहि उतारी भागमा अकस्मात आएको ब्यापक बाढीले ठुलो न्स्थ पुयायो । केहि सेकेण्ड भित्रमा नै पानीको सतिसाली बहावले नदीको तटबन्धलाई भात्कौदै र अदाई लाख जनसख्या रहेको पोखरा सहरको पानीको आपूर्तिलाई क्षति पुर्याउदै सेती नदि किनारमा रहेका कैयौ बस्तिहरुलाई बदायो । पतिवेदनहरुमा जनाइय अनुसार २८ जना मानिसहरुले ज्यान गुमाय र अझै धेरै घाइते भए । सन् २०१२ को जुलाई र अगस्त महिनामा मध्य पसिचम तराई छेत्रको दाङ जिल्ला दुई हप्ता भन्दा कम समयमा दुइओटा फरक फरक नदिमा आएको बादीबात पर्भाबिता भयो केहि छेत्रहरुमा सामान्य पनिको साथ भन्दा डेड मिटर 5 फित माथिसम्म पुगाएको बादीले लग्बग दुई हजार आस्रसथलहरु घरहरु तथा भवनहरु नास हुनु को साथै १६५ वटा अधिकाशत् गरिव परिवारक घरहरु पुर्णरुपमा भत्कायो ।
|
Publisher:
UNRCHCO
,
(2013
) |
Type / Script:
Bulletin or Poster
in English
|
Keywords:
INTERNATIONAL FRAMEWORK, HUMAN REPRODUCTION, HUMAN RIGHTS , DEVELOPMENT, MANAGEMENT, CIVIL SOCIETY, ECONOMIC AGREEMENTS, CONFLICT , POPULATION MANAGEMENT, EARLY WARNING SYSTEMS, NATURAL RESOURCES, BUSINESS PLAN
|
Thematic Group: UNRCHCO (UNRCO)
:
UN Resident Coordinator and Humanitarian Coordinator Office (UN Resident Coordinator Office)
|
Thesaurus:
13.02.00
- Disaster Prevention, Preparedness And Relief
|
Reference Link:
|
|
|
** This document has been:
1097
times viewed
17
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
YASHO RAI
, Auditor:
View Document History
|
|
|
|