सन् १९५० को दसक सम्म नेपालमा शिक्षा राजा वा रानाका परिवारसंग निकट सम्बन्ध भएकाहरुका लागि मात्र उपलब्ध थियो । सन् १९५१ मा राना परिवारको निरंनकुस सासन समापत भएपछि सथानिय लगानीकर्ताको सहयोगबात् सामुदायिक स्तरमा बिधयलयहरु सथापना गन समुदायहरुका लागि बाटो खुल्ला भयो र सन् १९७१ सम्ममा नेपालका सबै बिधयलयहरु समुदायको बयवस्थापनमा थिय । शिक्षा क्षेत्रलाइ केंदित् सत्तरबात नियेंत्रण गने उदेश्यले नेपाल सरकारले सन् १९७१ मा पहिलो शिक्षा येन लाय्य्यो जसले राज्यको बयवथापन युगको सुरुवात गयो । समुदाय सन् २००१ मा सरकारी सेवालाई बिकेनदीकरण गने तथा सथानिय सासनमा समुदायहरुलाई सलग्न गराउने नेपालको बृहतर कार्यक्रम अन्तर्गत नेपाल सरकारले शिक्षा एनलाई ससोधन गरि राज्यको स्वामितवमा सहेका सावजनिक बिधालयहरुको बयवथापन सथानिय समुदायहरुलाई हस्तान्तर गरेर सामुदायिक बयवथापनको अवधारनालाइ पूर्ण पवेश गरायो ।
|
Publisher:
UNRCHC
,
(2012
) |
Type / Script:
Press Release
in English
|
Keywords:
CIVIL SOCIETY, ACCESS TO EDUCATION, HUMAN RIGHTS VIOLATION, FAMILY PLANNING, COMMUNITY SCHOOLS, ADOLESCENT DEVELOPMENT, MANENGEMENT, PERMANENT SOLUTION, EDUCATION AND HEALTH, CIVIC AND POLITICAL RIGHTS
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
11.01.00
- Educational Policy And Planning
|
Reference Link:
|
|
|
** This document has been:
691
times viewed
3
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|