United Nations
Information Centre | Nepal
प्रेस स्वतन्त्रता हननको अनुगमनका लागि संस्थागत ढाँचा सम्बन्धी साझा मानदण्ड
PDF File Size: 1.38 MB | Download   
प्रस्तुत पुस्ताल युनस्को, काठमाडौंद्वारा युनाइटेड नेसन्स पीस फन्ड फर नेपाल (युएनपीएफएन) को सहयोगमा संचालित पत्रकार सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालाहरुसंगको छलफलमा नेपाल पत्रकार महासंघद्वारा तयार पारिएको "प्रेस स्वतन्त्रता हननको अनुगमनका लागि संस्थागत ढाँचा सम्बन्धी साझा मानदण्ड " हो। अन्तराष्ट्रिय पत्रकार महासंघले एक प्रतिवेदनमा उल्लेख पनि गरेको छ- पत्रकारको सुरक्षा भनेको जब गोलीहरु चल्न थाल्छन्, तब मात्र उठ्ने विषय होइन; यो त पत्रकारिताको हरेक पहलुमा सिर्जना हुने समस्या हो। चाहे युद्धग्रस्त क्षेत्र होस वा खोज पत्रकारीता गरिरहेको अवस्था या सडकक घटना रिपोर्टिंग गरिरहेको अवस्था होस्। नेपाली पत्रकारहरु विगतमा डरलाग्दो जोखिमबाट गुज्रिएको इतिहास छ।
Publisher:
NJA, UNESCO ,   (2014 )
Type / Script:
Publication in English
Keywords:
FREEDOM OF THE PRESS, FREEDOM OF OPINION, FREEDOM OF SPEECH, RIGHT TO COMMUNICATE, FREEDOM OF INFORMATION, FREEDOM OF THOUGHT, FREEDOM OF EXPRESSION, ACCESS TO INFORMATION, JOURNALISM, PRESS LAW, COMMUNICATION PROCESS, FREEDOM OF ASSOCIATION, HUMAN RIGHTS VIOLATION
Thematic Group:
 UNESCO : Educational, Scientific and Cultural
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1358  times viewed
10  times downloaded.
Feeder: ANJANA SHARMA , Editor: , Auditor:

View Document History
Related Topics