स्थलगत बुलेटिन नेपालका बादी समुदाय बादी सब्द सस्कृति सब्द वाघबादकबाद लियेय्को हो जसको अर्थ सांगीतिक बाजा बजाउने ब्यती हुन्छ र एसले उनीहरु छिमिकी भारतको बिहार र उतर पदेस राज्यमा फिरन्ते मनोरन्जक जति भएको बेलालाई जनाउछ । हाल नेपालमा करिव चालिस हजार बादी छन र ति मध्य अधिकांश मध्यमान्नचल र सुदुरपचिमानचल क्षेत्रको तराईका जिल्लामा बसोबास गर्छन । बादीहरु नेपालको जतिप्रथामा दलित अन्तर जाति उचनिचमा समेत सबै भन्दा तल पदछन । जसले तिनलाई अचुथारू पनि अछुत मा पारेको छ। अन्तिरिम सबिधान २०६३ र बिस्तुती शान्ति सम्झोताले भेदभाव अन्तय गरि महिला र सिमान्तकृत समूहका अधिकारको सरक्षण गर्ने पतिबदता जनाय पनि बादी समुदायले चरम सामाजिक आर्थिक सिमान्तिकरण निरन्तर भोगेको छ । आधारभूत सेवा, रोजगारीका अवसर तथा भुस्वामित्व सिमित पहुच सू समुदायमा बयापक गरिबीको कारण बनेको छ । खासगरी बाढी महिलाहरु अनुभूत सम्बन्धका कारण भेदभाव करी पचलन र सामाजिक हेयभावबाट पभार्बित छन । सन् २००७ को बढी आदोलन पमुख समाचारपत्रको मुख्य समाचार बने पछि तिनको अवोस्थाले रास्ट्रिय धयान केंध्रित गयो ।
|
Publisher:
UNRCHC/UNDP
,
(2012
) |
Type / Script:
Press Release
in English
|
Keywords:
CIVIL SOCIETY, DALIT CIVIL SOCIETY, DALIT COMMUNITY, ACCESS TO EDUCATION, AGREEMENT, CULTURAL, CHILD MIGRANTS, COMMISION, CONFICT, DEVELOPMENT, MANEGEMENT, CELEBRATION
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
14.05.03
- Social Development
|
Reference Link:
|
|
|
** This document has been:
1987
times viewed
19
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|