United Nations
Information Centre | Nepal
राष्ट्रिय मानव अधिकार आयोगको सूचना तथा संचार नीति २०७१
PDF File Size: 7.31 MB | Download   
राष्ट्रिय मानव अधिकार आयोगको स्थापना २०५७ साल ज्येष्ठ १३ गते भएको हो। नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई संवैधानिक निकायको रूपमा स्थापित गरेको छ । मानव मानव अधिकारको पेरिस सिद्धान्तबमोजीम यो एउटा स्वतन्त्र र स्वायत्त मानव अधिकार राष्ट्रिय संस्था हो । संविधानको धारा १३२ र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८बमिजिम मुलुकमा मानव अधिकारको सम्मान, समक्षण, सम्बर्द्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिशित गर्नु आयोगको प्रमुख कर्तब्य हो। विभिन्न क्षेत्रमा बसोबास गर्ने आमनागरिकसम्म सहज पहुँच विस्तार गर्नको लागि देशका विभिन्न स्थानमा क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरु स्थापना गरी आयोगले आफ्नो कार्यसम्पादन गरिरहेको छ। यसको साथै आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन विभिन्न विभाग, महाशाखा तथा इकाईहरु भएको सांगठानिक संरचना निर्माण गरेको छ।
Publisher:
NHRC/UNDP ,   (2015 )
Type / Script:
Progress Report in English
Keywords:
HUMAN RIGHTS, TELEVISION, INTERNET, SOCIAL MEDIA, RIGHT TO INFORMATION, COMMUNICATION MEDIA, COMMUNICATION PROCESS, COMMUNICATION POLICY, INFORMATION POLICY, RIGHT TO COMMUNICATE, COMMUNICATION SYSTEMS, COMMUNICATION TECHNOLOGY, INFORMATION
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
15.04.00  -  Communication And Mass Media
Reference Link:
** This document has been:
2567  times viewed
27  times downloaded.
Feeder: ANJANA SHARMA , Editor: , Auditor:

View Document History
Related Topics