United Nations
Information Centre | Nepal
स्थलगत बुलेटिन सन् २०१२ मे महिनामा 'शान्तिका लागि सथानिय क्षमता'
PDF File Size: 671 KB | Download   
स्थलगत बुलेटिन सन् २०१२ मे महिनामा 'शान्तिका लागि सथानिय क्षमता' सन् २०१२ मे महिनामा 'शान्तिका लागि सथानिय क्षमता' सन् २०१२ मे महिनामा नया संबिधान गहन गर्ने अन्तिम मिति नजीकैदै जादा नेपालमा उलेखनीय प्रदसन भए जसले थुपरै जिललाहरुमा जनजीवन प्रभावित गर्यो । संमगमा भनु पर्दा सन् २०१२ मे महिनामा नेपालमा अनुभव गरिएका अवरोधहरु खास गरि नेपालको इतिहासमा अनुभव गरिएका अन्य राजनीतिका उतारचडाव वा दक्षिण एसिया का अन्य ठाउँहरुका राजनीतिक बिरोध वा साम्पदायिक हिंशाका तुलनामा नियन्त्रण र सिमित थिय यी बिरोध हरु मुखायता; संघीय राज्यको पुन;सरचना र पहिचानको प्रक्र्ती सम्बन्धमा बिरोध अवधारणाहरुको परिणाम भए पनि यी तनावहरु राजनीतिक द्न्द्बता बाट सम्प्दायिक द्न्द्बका साथै हिंशामा परिणत हुने सम्भावना पनि थिय। अधिकास मुदाहरु र आयामहरुमा परिवतन नभएका हुनाले यो सम्भावना अझै यथावत छ । नेपालको शान्ति पक्रियाको अनिसिचिता दिसाक सन्दर्भवमा यो स्थलगत बुलेटिन सथानिय स्तरमा हिंसात्मक झडपलाई अझ रामआरी रोक्न र समधान गर्न आगामी महिना र बर्षहरुमा कुन बयवहारिक् लक्षयहरु र शान्तिका लागि सथानिय क्षमता लाइ टेवा पुर्याउन सकिन छ । भने बारेमा सिफारिस सहित अन्त हुन्छ ।
Publisher:
UNRC/UNDP ,   (2012 )
Type / Script:
Bulletin or Poster in English
Keywords:
BASIC LIFE SKILL, AGENT OF PEACE, PEACE AND CONFLICT, DISARMAMENT, CEASEFIRES, RIGHT TO PEACE, REGIONAL SECURITY, PEACEMAKING, EDUCATION FOR PEACE, GROUP DYNAMICS, COMMISSION OF INQUIRY, GENDER AND HUMAN DEVELOPMENT
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.03.00  -  Maintenance Of Peace And Security
Reference Link:
** This document has been:
1540  times viewed
4  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics