United Nations
Information Centre | Nepal
सरसफाइ प्रणाली र प्रविधिहरुको संग्रह
PDF File Size: 5.22 MB | Download   
सरसफाइ मानव जीवनको स्वास्थ्य, स्वच्छता, सुविधा र सुसंस्कारसँग गाँसिएको छ । भनिन्छ सरसफाइमा गरिन प्रत्येक १ रुपैयाँको लगानीबाट ९ रुपैयाँ बराबरको प्रतिफल प्राप्त हुन्छ । तर, सरसफाइमा गरिने लगानीबाट हासिल हुने प्रतिफलहरुको दिगो उपयोग र उचित सरसफाइले वातावरणीय क्षेत्रमा ल्याउने सकारात्मक परिवर्तनबारे सामाजिक सचेतनाका अभाव अझै पनि चुनौतीकै रुपमा रहिरहेको छ । उपयुक्त एवम् दिगो सरसफाइ प्रणाली र प्रविधिहरु बारेको सीमित ज्ञान र जनचेतनाको कमीका कारण सरसफाइसम्बन्धी योजनाहरु लक्षित
समुदायको लागि आकर्षक हुन सकिरहेको छैन । विशेषगरी शहरी क्षेत्रमा फोहरपानीको निकासको लागि ढलनिकासको प्रवर्द्धन​ भए पनि सुरक्षित निष्काशन र व्यवस्थापनको अभावमा नदीनाला र तालतलैयाहरु प्रदुषित भईरहेका छन् र ती प्रदुषित स्रोतलाइ पुनः सफा गर्न थुप्रै खर्च लाग्ने देखिन्छ । यस परिप्रेक्ष्यमा फोहर उत्पादनदेखि सुरक्षित व्यवस्थापन गर्ने प्रणाली र प्रविधिका बारेमा पर्याप्त जानकारी लाभान्वित समुदायसम्म पुर्याएर व्यापक छलफल गर्न सकेमा सरसफाइमा भईरहेको लगानीबाट दिगो उपलब्धी प्राप्त हुने देखिन्छ ।
Publisher:
UNHABITAT, GoN ,   (2012 )
Type / Script:
Publication in English
Keywords:
SANITATION, ACCESS TO TECHNOLOGY, SEWERAGE, AGRICULTURAL PRODUCTION, IRRIGATION, COMMUNITY BUILDING, ECONOMIC EFFECT, ENVIRONMENTAL EFFECT, BIO-GAS TECHNOLOGY, BIOGAS PROGRAMMES, EDUCATION, HEALTH, LATRINES, SEWAGE DISPOSAL, SEWAGE TREATMENT PLANTS
Thematic Group:
 UNHABITAT : Human Settlements
Thesaurus:
05.10.00  -  Waste Disposal
Reference Link:
** This document has been:
1754  times viewed
23  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: PRAJU SHRESTHA , Auditor:

View Document History
Related Topics