United Nations
Information Centre | Nepal
नेपाल शान्ति तथा बिकास रणनीति; बिकास योजना निमाणमा नेपालका अन्तररास्ट्रिय बिकास साझेदारहरुको योगदान
PDF File Size: 112 KB | Download   
नेपालका बिकास साझेदारहरु नेपालको शान्ति प्रक्रियामा सहयोग पदान गर्न पतिबंद छन । यसै भावना अनुरुप उनीहरुले शान्ति तथा रणनीति तयार पारेको छन जुन आजै सम्मानीय पर्धानमंनत्रीलाइ उपलब्ध गरियो । सयुत राष्ट्रसंघीय निकायहरु, दिपक्षीय सहायता निकायहरु, अन्तररास्ट्रिय वितिय सस्थाहरु, गैर-सरकारी सस्थाहरु, बिचारकहरु र अन्य क्षेत्रको सलग्नता यो रणनिति निर्माण गरिएको हो । यो रणनीति निर्माणका कर्ममा सरकारका बिभिन् निकायहरुसँगको छलफल तथा तिनबाट पाप्त बिचारले ठुलो मात्रामा सहयोग पुगेको छ ।बिस्तृत शान्ति सम्झोतामा उलेखिक्त विकासक एजेनडाहरुमा विकास साझेदारहरुले नेपाललाई आगामी बर्षहरुमा कसरी सहयोग पुयाउन सकछ ।
Publisher:
UN ,   (2010 )
Type / Script:
Press Release in English
Keywords:
DEVELOPMENT INTERVENTION, POLTICAL EMPOWERMENT, DEVELOPMENT FINANCE, AFFECTED AREAS, CIVIL CONFLICT, INTERVENTION AND PARTNERSHIP OPTION, CULTURE OF PEACE
Thematic Group:
 UN : International Peace and Security
Thesaurus:
01.00.0A  -  Political And Legal Questions
Reference Link:
** This document has been:
1174  times viewed
9  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics