United Nations
Information Centre | Nepal
विपदको अवस्थामा किशोरकिशोरीको लागि यौन तथा पज्नन स्वस्थय सेवा सहयोगी सामग्री
PDF File Size: 6.2 MB | Download   
नेपाल बादी, पहिरो भूकम्प जस्ता पकृतिक प्रकोपको अत्यधिक सम्भावना रहेको मुलक हो । पकृतिक प्रकोप र मानवजन्य विपदका कारण मनिसहरु आन्तरिक तथा बाह्य्ररूपमा बिस्थापित हुन पुग्दछ । यसरी बिस्थापित भयका जनसमुयमा बिसेस गरेर महिला , किशोरकिशोरीको र बालबालिकाहरुको संख्या उलेख्य हुने र उनीहरुको स्वस्थयमा गम्भीर समस्या ऊत्प्न हुने गदछ ।यस्ता अवसथामा स्वस्थय सेवा र पजन् स्वस्थय सेवाको पहुच कठिना हुनुका साथै किशोरकिशोरीहरुमा आवश्यक स्वस्थय सेवा कहाँ र कसरी पाप्त गर्ने भने बारेमा समेत अनयोला छाएको हुन्छ ।यो सहयोगी विपदको आवस्थामा किशोरकिसोरीहरुको यौन तथा पजन्न्न स्वस्थय सेवा प्दाना गने सम्बद निकाएहरु र पोसाकमिहरुका लागि उपयोगी हुने छ ।विपद आवस्थामा किशोरकिशोरीको यौन तथा पजन्न्न स्वस्थयको बयवस्थापनको लागि बय्वस्थापंनको बिधि अनुगमन तथा मुल्यानाका गरिएको छ ।
Publisher:
UNFPA ,   (2015 )
Type / Script:
Publication in English
Keywords:
FAMILY PLANING, ADOLESCENT SEXUAL HEALTH NEEDS, ABSENTEE POPULATION, SEXUAL AND REPRODUCTIVE HEALTH
Thematic Group:
 UNFPA : Population studies
Thesaurus:
10.04.00  -  Environmental Health
Reference Link:
** This document has been:
1610  times viewed
14  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: , Auditor:

View Document History
Related Topics