राष्ट्रिय मानवअधिकार आयोगक अध्यक्ष केदारनाथ उपाध्याय तथा संयुक्त राष्ट्रसंघ आवासीय तथा संयोजक र रोबेर्ट पाइपरले नेपालको सुदूरपश्चिम क्षेत्रमा जारी बन्दका कारण उत्पन्न मानवीय असर तर्फ संयुक्तरूपमा ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रिय मानवाधिकार आयोग तथा संयुक्त राष्ट्रसंघ शान्तिपूर्ण रूपमा भेला हुने र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गर्ने क्रममा एम्बुलेन्सहरुको स्वतन्त्र आवागमन तथा खाद्यान्न र औषधि आपूर्तिको प्रत्याभूति गर्न बन्द आयोजक तथा बन्दकर्ताहरुलाई आग्रह गर्दछन ।
|
Publisher:
UNIC
,
(2012
) |
Type / Script:
Press Release
in English
|
Keywords:
STRIKES AND PROTEST, FREEDOM, MEDICINES, HUMANITARIAN NEEDS, INJURED, VIOLENCE, INDEPENDENCE, POLITICAL ASPECTS, POLITICAL SYSTEMS
|
Thematic Group: UNIC
:
UNITED NATIONS INFORMATION CENTRE
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
971
times viewed
5
times downloaded. Feeder:
ANJANA SHARMA
, Editor:
, Auditor:
View Document History
|
|
|
|