झापाको दमक नगरपालिका स्थित युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण भएका दुम्से खानेपानी योजना र बेलडाँगी प्रहरी चौकीको मंगलबार भएको छ । दुईटै योजना युरोपियन युनियनले यूएनएचसीआरलाई २०११ देखि २०१४ सम्मकोलागी दिएको २९५०००० यूरो (४०४,८६३,८९३ नेरु) को सहयोग रकमबाट सम्पन्न भएको हो । उक्त उदघाटन कार्यक्रममा सरकारी उच्च अधिकारीहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय समुदाय, सञ्चारकर्मी , सरनार्थी समुदाय र सर्नाथारी लागि काम गर्ने संस्थाहरुको उपस्थिती रहेको थियो।
|
Publisher:
UNHCR
,
(2014
) |
Type / Script:
Press Release
in English
|
Keywords:
REFUGEE, CITIZENS, FINANCIAL AID, EDUCATION, NUTRITION, HUMANITARIAN ASSISTANCE, AID PROGRAMMES, DEVELOPMENT, DEVELOPMENT ASSISTANCE, FINANCIAL ASSISTANCE, FINANCING
|
Thematic Group: UNHCR
:
Refugees and Migration
|
Thesaurus:
02.10.00
- Development Finance
|
Reference Link:
|
|
|
** This document has been:
1460
times viewed
334
times downloaded. Feeder:
ANJANA SHARMA
, Editor:
, Auditor:
View Document History
|
|
|
|