संकटकालमा मानव अधिकार अवस्थाको अनुगमन प्रतिबेदन सारास बि .स २०६१ माघ १९ गते २०६२ बैशाख १६ गते सम्म लगाइयाको अवधिको मानव अधिकार अवस्थाको अनुगमन प्रतिबेदन बिसेष परिस्थितिमा तोकिएको प्रक्रिया पुरा गरि घोसना गर्न सकिने ब्येवोस्था नेपाल अधिराज्यको संबिधान २०४७ को धारा ११५ र नागरिक तथा राजनीतिका अधिकार बिषयक महासन्धि १९६६ को धारा ४ ले गरेको छ ।२०४६ सालमा प्रजातन्त्रको पुनाबहाली भएपछि मुलुकमा ३ पटक सकतकालिन अवधिको घोषाणा भइसकेको छ । यी सबै सकतकालिन अवधिमा मानव अधिकार अवसथाको बारेमा आयोगले अनुगमन गरेको थियो ।
|
Publisher:
NHRC/UNDP
,
(2006
) |
Type / Script:
Press Release
in English
|
Keywords:
HUMAN RIGHTS, ECONOMIC AND SOCIAL DEVELOPMENT, WILDLIFE RESERVE, FREEDOM OF EXPRESSION, AGRICULTURE SECTOR, SECRATARY GENERAL, COMMUNICATION AND INFORMATION, EMPLOYMENT PEACE BUILDING, BASIC EDUCATION, EMERGENCY INTERVENTION
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
14.05.03
- Social Development
|
Reference Link:
|
|
|
** This document has been:
1635
times viewed
9
times downloaded. Feeder:
BINDUPOUDEL
, Editor:
, Auditor:
View Document History
|
|
|
|