मानवअधिकारको संरक्षण र सम्वर्द्धनको लागि राष्ट्रिय संस्थाको रूपमा स्थापित राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार आयोग ऐन २०५३ अन्तर्गत २०५७ साल जेठ १३ गते भएको हो । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३३ मा आयोग सम्पादित कार्यहरुको विवरण संलग्न गरी वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । प्रतिवेदन भित्र मानवाधिकारको संरक्षण र सम्वर्द्धन सम्बन्धमा सम्पन्न कामकारबाहीहरु र भविष्यमा गर्नुपर्ने सुधारको विषयहरुलाई उल्लेख गर्ने गरिन्छ । त्यसैगरी, प्रतिवेदनमा बर्षभरी परेका उजूरी, ती उजूरीउपर गरिएको छानविन, अनुसन्धान विवरण उल्लेख गरिन्छ ।
|
Publisher:
NHRC/UNDP
,
(2012
) |
Type / Script:
Annual Report
in English
|
Keywords:
HUMAN RIGHTS VIOLATION, FREEDOM, PEACE AGREEMENT, DEPRIVED OF EDUCATION, CHILD EDUCATION, WOMEN'S RIGHTS, SUO MOTTO, CHILD RIGHTS, PROTECTION, RIGHT TO EMPLOYMENT
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
14.02.02
- Human Rights
|
Reference Link:
|
|
|
** This document has been:
1705
times viewed
4
times downloaded. Feeder:
ANJANA SHARMA
, Editor:
, Auditor:
View Document History
|
|
|
|