नेपालको संबिधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रा साझेदारहरुलाई सहयोग प्रदान गर्ने सिलसिलामा यूएनडीपीद्वारा योजना गरिने पाचवटा राष्ट्रिय सम्मेलान्हारुमध्ये फाल्गुन २०६३ (सन् २००७ को मार्च) मा आयोजित यो पहिलो सम्मेलन हो। अन्य चारवटा सम्मेलनहरुले नेपालमा नया संविधान निर्माण गर्दा सम्बोधन हुनुपर्ने राज्यको पुनर्सरचना र संगीयता, विविधता, मानव अधिकार र सामाजिक समावेशिता, न्याय प्रणाली, र सरकारका प्रणाली जस्ता अन्य विषयहरुलाई समेट्ने छन्। यी सम्मेलनहरुको प्रमुख उद्देश्य "अन्तरिम संविधानमा संविधान सभामार्फत नेपाली जनता आफैले आफ्नो संविधान निरमं गर्ने" भन्ने कुरा उल्लेख भएअनुसारको लक्ष्य हासिल गर्न आवश्यक सहयोग पुर्याउनु हो।
|
Publisher:
UNDP
,
(2008
) |
Type / Script:
Progress Report
in English
|
Keywords:
DEVELOPMENT, HUMAN RIGHTS, CONSTITUTION BUILDING PROCESS, POLITICAL PARTIES, VIOLENCE, SUB-NATIONAL IDENTITY, DEMOCRACY, CORPORATE FEDERALISM, ECONOMIC IMPACT, CONSTITUTIONS
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
826
times viewed
7
times downloaded. Feeder:
ANJANA SHARMA
, Editor:
YASHO RAI
, Auditor:
View Document History
|
|
|
|