शिविरहरुबाट बहिर्गमन भइसकेका माओवादी पूवलडाकुहरुको सानो समूहका कारण हालसालै भएका व्यवधानलाई दृस्टीगत गर्दा सन २०१० को थालनीतिर उक्त पहिलो समूहलाई बहिर्गमन गर्न माओवादी नेतृत्व सहमत भएपछि के के भएका थिए भ7ने भन्ने कुरा स्पष्ट पार्नु उपयोगी हुन सक्छ। २०६३ मंगसिरमा हतियार तथा सेनाका लडाकुका रुपमा शिविरमा बस्न सक्ने र को नसक्ने भन्ने निर्धारण आधारबारे सहमति भएको थियो।
|
Publisher:
UN
,
(2012
) |
Type / Script:
Press Release
in English
|
Keywords:
WEAPONS, ARMY, COUNTRY TEAM, TRAINING, PROGRAMMES, EDUCATION, HEALTH, DEVELOPMENT
|
Thematic Group: UN
:
International Peace and Security
|
Thesaurus:
01.00.0A
- Political And Legal Questions
|
Reference Link:
|
|
|
** This document has been:
740
times viewed
7
times downloaded. Feeder:
ANJANA SHARMA
, Editor:
, Auditor:
View Document History
|
|
|
|