United Nations
Information Centre | Nepal
यु यन वोमन unwomen लैंगिक समानता र महिला शाशातिकरनका
PDF File Size: 64 KB | Download   
यु यन वोमन लैंगिक समानता र महिला शाशातिकरनका लागि सयुता रासत संघको निकाएको रुपमा यहि २०११ जनुर्वरी १ देखि सनाचालन आउदै छ । सयुत रासतसघ महासभाको जुलाई २, २०१० को बैठकले बिस्वबयापी रुपमा महिला तथा बालिकाहरुका आवयेकतालाइ पुरा गर्ने कार्यलाइ तिबता दिन यु यन वोमन को इसथापना गरेको हो । यो सयुत राषतसघका सदसये राषतहरु बिचको बर्सौको वार्ता तथा बिस्वबयापी रुपमा महिलाहरु दरा गरीएको पैरवी तथा सयुत अभियानका साथै सयुत रासतसघ सुधारका पर्कियाकू एक परिणाम पनि हो र एसले विहित पभावका लागि कार्यदेस तथा सोतहरु लाई एकै थलो लयाउने हो ।

#UNWOMEN #RIGHTS #WOMENRIGHTS #CHILDRIGHTS
Publisher:
UNWOMEN ,   (2011 )
Type / Script:
Press Release in English
Keywords:
EQUAL WOMEN RIGHTS, EMPOWER WOMEN, GENDER EQUALITY, WOMEN-S ADVANCEMENT, INTERNATIONAL ASSISTANCE, TRAINING INSTITUTE, SPECIAL ATTENTION, DEVELOPMENT, COMMISSION, SECRATARY GENERAL, CIVIL SOCIETY, CHILD RIGHTS SITUATION
Thematic Group:
 UNWOMEN : Gender Equality and the Empowerment of Women
Thesaurus:
14.02.02  -  Human Rights
Reference Link:
** This document has been:
1520  times viewed
10  times downloaded.
Feeder: BINDUPOUDEL , Editor: PRAFFUL SHRESTHA , Auditor:

View Document History
Related Topics