संविधान लेखन नेपालको शान्ति प्रक्रियाको एक महत्वपुर्ण अंश एवं संविधानसभाको प्रमुख जिम्मेवारी हो । अन्य कतिपय द्वन्द्वोत्तर लोकतन्त्रमा जस्तै नेपाली संविधानवादले विज्ञहरूबाट संविधान लेखिने परम्परालाई पुनःपरिभाषित गरी यस कार्यलाई लोकतान्त्रिक सहभागिताको परिधिमा ल्याउँदैछ । संविधान अन्ततः कसरी लेखियो र यसमा के लेखिएको छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । नयाँ दस्तावेजको वैधताका लागि यसमा लेखिएका कुरा जत्तिकै यसका लागि अपनाइएको प्रक्रिया पनि महत्वपुर्ण हुन्छ । तर्सथ संविधानसभाको कार्यावधि एक वर्ष थप्नेसम्बन्धमा हालै गरिएको निर्माण कम्तीमा एउटा चाँदीको घेरा देखिन्छ-यसले गर्दा नयाँ संविधानमा नागरिकका विचारलाई समावेश गरिने सुनिश्चितताका लागि सञ्चालित अटुट एवं लक्षित दोस्रो संविधानसभा जनमत सङ्कलन कार्यक्रमका लागि अवसर उपलब्ध भएको छ ।
|
Publisher:
SPCBN/UNDP
,
(2010
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
CONSTITUTIONS MAKING, CONSTITUTIONAL LAW, SOVEREIGNTY, HUMAN RIGHT, MULTIPARTY, DEMOCRATIC, FREEDOM, CAST, RELIGIOUS FREEDOM, GENDER, FEDERAL,SOCIAL, ADJUSTMENT, CIVIL AND POLITICAL RIGHTS, CONSTITUTIONAL LAW, INTERNATIONAL LAW, JURISPRUDENCE LAW
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1374
times viewed
23
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|