नेपालको नयाँ संविधान निर्माणका सर्न्दर्भमा संयुक्त राष्ट्रस‹ीय विकास कार्यक्रमको नेपालमा सहभागितामूलक संविधान निर्माण सहयोग परियोजना (UNDP/SPCBN) ले विभिन्न तवरबाट सहयोग गर्दै आइरहेको छ । संवैधानिक संवाद केन्द्र यस परियोजनाको एउटा अभिन्न अङ्गका रूपमा क्रियाशील रहँदै आएको छ । संविधान निर्माणमा आम नागरिक पहुँचको प्रर्द्धनलगायत नयाँ संविधानका विभिन्न मुद्दाहरूमा सभासदहरू र अन्य सरोकारवालाहरूबीच रचनात्मक छलफल र बहस गर्राई संविधानका विषयवस्तुहरूमा सरल, सहज र सही जानकारी दिई त्यस्ता विषयमा साझा बुझाइ विकास गर्न सघाउने प्रयासस्वरूप यस संवैधानिक संवाद केन्द्रले विभिन्न विषयहरूमा अनुसन्धानमूलक सामग्रीहरू प्रकाशन गर्दै आइरहेको छ ।
|
Publisher:
CCD/UNDP
,
(2011
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
CONSTITUTIONS MAKING, CONSTITUTIONAL LAW, SOVEREIGNTY, HUMAN RIGHT, MULTIPARTY, DEMOCRATIC, FREEDOM, CAST, RELIGIOUS FREEDOM, GENDER, FEDERAL,SOCIAL, ADJUSTMENT, CIVIL AND POLITICAL RIGHTS, CONSTITUTIONAL LAW, INTERNATIONAL LAW, JURISPRUDENCE LAW
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1506
times viewed
47
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|
|