नेपालको नयाँ संविधान निर्माणका सर्न्दर्भमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकोनेपालमा सहभागितामूलक संविधान निर्माण सहयोग परियोजनाले विभिन्न तवरबाटसहयोग गर्दै आइरहेको छ । संवैधानिक विषयहरूमा सभासदहरू र अन्य सरोकारवालाहरूबीच रचनात्मक छलफल र बहस गर्राई संविधान निर्माणका क्रममा विवादित रहेका विषयवस्तुहरूमा सरल, सहज र सही जानकारी दिई त्यस्ता विषयमा सहमतिखोज्न सघाउने प्रयासस्वरूप संवैधानिक संवाद केन्द्रले विभिन्न विषयहरूमा अनुसन्धानमूलकसामग्रीहरू प्रकाशन गदर्ै आइरहेको छ ।
|
Publisher:
CCD/UNDP
,
(2011
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
CONSTITUTIONS MAKING, CONSTITUTIONAL LAW, SOVEREIGNTY, HUMAN RIGHT, MULTIPARTY, DEMOCRATIC, FREEDOM, CAST, RELIGIOUS FREEDOM, GENDER, FEDERAL,SOCIAL, ADJUSTMENT
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1247
times viewed
20
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|