स्वतन्त्र न्यायपालिका आफ्ना निर्णयहरु गर्न सक्षम तथा राजनैतिक दल, सरकारी निकाय र अन्य व्यक्तिहरू लगायतका बाहृय प्रभावबाट मुक्त एक स्वतन्त्र संस्थाको रूपमा सञ्चालित भएको हुन्छ । स्वतन्त्र न्यायपालिका भनेको सरकारको एउटा अङ्ग पनि हो, जुन अन्य अङ्ग - कार्यकारिणी र विधायिका - बाट स्वतन्त्र रूपमा सञ्चालित रहेको हुन्छ । यस स्वतन्त्रताले यी तीन अङ्गहरूबीचको प्रभावकारी शक्ति सन्तुलनलाई पर््रवर्द्धन गर्दछ । संविधानले प्रत्येक अङ्गको भूमिका र जिम्मेवारीहरूको स्पष्ट व्यवस्था गरी यस स्वतन्त्रतालाई सुनिश्चित गर्न सहयोग पुर्याउँछ ।
|
Publisher:
CCD/UNDP
,
(2011
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
JUDICIARY, DEMOCRACY, CONSTITUTIONS, CITIZEN LAW, RIGHT CONSERVATION, GOVERNMENT, FREEDOM, STRUCTURE, POLITICAL PARTIES, ACCESS, FEDERAL STATE, MANAGEMENT, ECONOMICS FREEDOM, ELECTION, AUTOCRATIC, INTERIM CONSTITUTION, JUDGES, JUDICIAL DISCRETION, JUDICIAL POWER, JUDICIAL SYSTEM
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.07.00
- General And National Law
|
Reference Link:
|
|
|
** This document has been:
1867
times viewed
9
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|