नेपालस्थित संयुक्त राष्ट्रसंघियविकास कार्यक्रम अर्न्तगत सहभागितामूलक संविधान निर्माण सहयोग परियोजनाको (SPCBN) नागरिक पहुँच कार्यक्रमले संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेका १४ वटै प्रदेशहरूमा गत चैत २०६६ देखि पुस २०६७ सम्ममा संघियता संवाद कार्यक्रम सम्पन्न गरेको छ। यस संवाद कार्यक्रमको प्रमुख उद्देश्य विज्ञहरू र प्रादेशिक तहका सरोकारवालाहरू (राजनीतिक दलका नेताहरू, नागरिक समाज, संघियताको माग गर्ने विभिन्न जातीय समूह तथा अधिकारकर्मीहरू,आदि)का बीचमा संघियताबारे संवाद गराउनु रहेको थियो र यसको मूल ध्येय पनि संघियताका अवधारणा, यसका विश्वव्यापी अनुभवहरूका साथै तथा विशेष गरी संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको नेपालकोपुनर्संरचना बारे सुसूचित तथा तार्किक बहस होस् भन्ने थियो ।
|
Publisher:
CCD/UNDP
,
(2011
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
FEDERAL STATE, POLITICAL PARTIES, CONFLICT, GENDER, MOBILITY, LOCAL GOVERNMENT, ECONOMICS, INDIGENOUS PEOPLE, ETHNIC GROUP, EQUAL RIGHT, EQUITY, INCOME TAX , BUSINESS TAX, AGRICULTURE TAX, SOCIAL , ECONOMICS, RELIGIOUS, CIVIL SOCIETY, EQUAL OPPORTUNITY FOR WOMEN AND MEN, WOMEN RIGHT, ADJUSTMENT, ELECTION, POLITICAL PARTIES UNITY, WOMEN PARTICIPATION
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1007
times viewed
414
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|