United Nations
Information Centre | Nepal
संघियता संवादश्रृंखला ४ प्रस्तावित १६-१७ बैशाख २०६७ सुनकोशी प्रदेश
PDF File Size: 3.07 MB | Download   
नेपालस्थित संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम अर्न्तगत सहभागितामूलक संविधान निर्माण सहयोग परियोजनाको (SPCBN) नागरिक पहुँच कार्यक्रमले संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेका १४ वटै प्रदेशहरूमा गत चैत २०६६ देखि पुस २०६७ सम्ममा संघियता संवाद कार्यक्रम सम्पन्न गरेको छ । यस संवाद कार्यक्रमको प्रमुख उद्देश्य विज्ञहरू र प्रादेशिक तहका सरोकारवालाहरू -राजनीतिक दलका नेताहरू, नागरिक समाज,संघियताको माग गर्ने विभिन्न जातीय समूह तथा अधिकारकर्मीहरू, आदि)का बीचमा संघियताबारे संवाद गराउनु रहेको थियो र यसको मूल ध्येय पनि संघियताका अवधारणा, यसका विश्वव्यापी अनुभवहरूका साथै तथा विशेष गरी संविधानसभा राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको नेपालको संघियसंरचनाबारे सुसूचित तथा तार्किक बहस होस् भन्ने थियो ।
Publisher:
CCD/UNDP ,   (2009 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
FEDERAL STATE, POLITICAL PARTIES, CONFLICT, GENDER, MOBILITY, LOCAL GOVERNMENT, ECONOMICS, INDIGENOUS PEOPLE, ETHNIC GROUP, EQUAL RIGHT, EQUITY, INCOME TAX , BUSINESS TAX, AGRICULTURE TAX, SOCIAL , ECONOMICS, RELIGIOUS, CIVIL SOCIETY, EQUAL OPPORTUNITY FOR WOMEN AND MEN, WOMEN RIGHT, ADJUSTMENT, ELECTION, POLITICAL PARTIES UNITY, POLITICAL PARTICIPATION
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1129  times viewed
337  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics