वर्तमान राज्यको प्रारम्भदेखि विद्यमान एकात्मक शासन व्यवस्थाबाट संघिय संरचनातर्फ लाग्नेक्रममा हाल नेपाल एक सङ्क्रमणकालीन चरणमा रहेको छ। संविधानसभाको राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिले १४ प्रदेशहरू सम्मिलित संघिय संरचनाको सिफारिस गर्दै आफ्नो प्रतिवेदन प्रकाशित गरेको छ । यद्यपि र्सवसाधारण जनताका साथै राजनीतिक आन्दोलन, जातीय आन्दोलनमा लागेको व्यक्ति र अन्य मानिस संघियता, यसका अवसर र चुनौतीहरू, कार्यसञ्चालन र कार्यान्वयनका बारेमा अझ पनि स्पष्ट हुनसकेका छैनन् ।
|
Publisher:
CCD/UNDP
,
(2010
) |
Type / Script:
Publication
in Nepali - नेपाली
|
Keywords:
CONSTITUTION, FEDERAL STATE, POLITICAL PARTIES, CONFLICT, GENDER, MOBILITY, LOCAL GOVERNMENT, ECONOMICS, INDIGENOUS PEOPLE, ETHNIC GROUP, EQUAL RIGHT, EQUITY, INCOME TAX , BUSINESS TAX, AGRICULTURE TAX, SOCIAL , ECONOMICS, RELIGIOUS, CIVIL SOCIETY, LANGUAGE, AGE SEX AND CASTE
|
Thematic Group: UNDP
:
Social and Institutional Developoment
|
Thesaurus:
01.01.00
- Political Conditions, Institutions, Movements
|
Reference Link:
|
|
|
** This document has been:
1095
times viewed
363
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|