United Nations
Information Centre | Nepal
संघियता संवाद श्रृंखला १ प्रस्तावित १३-१५ चैत २०६६ लिम्बुवान प्रदेश
PDF File Size: 3.37 MB | Download   
वर्तमान राज्यको प्रारम्भदेखि विद्यमान एकात्मक शासन व्यवस्थाबाट संघिय संरचनातर्फ लाग्नेक्रममा हाल नेपाल एक सङ्क्रमणकालीन चरणमा रहेको छ । संविधानसभाको राज्यपुनर्संचना र राज्य शक्तिको बाँडफाँड समितिले १४ प्रदेशहरू सम्मिलित संघिय संरचनाको सिफारिस गर्दै आफ्नो प्रतिवेदन प्रकाशित गरेको छ । यद्यपि र्सवसाधारण जनताका साथै राजनीतिक आन्दोलन, जातीय आन्दोलनमा लागेको व्यक्ति र अन्य मानिस संघियता, यसका अवसर र चुनौतीहरू, कार्यसञ्चालन र कार्यान्वयनका बारेमा अझ पनि स्पष्ट हुनसकेका छैनन् ।
Publisher:
CCD/UNDP ,   (2010 )
Type / Script:
Publication in Nepali - नेपाली
Keywords:
FEDERAL STATE, POLITICAL PARTIES, CONFLICT, GENDER, MOBILITY, LOCAL GOVERNMENT, ECONOMICS, INDIGENOUS PEOPLE, ETHNIC GROUP, EQUAL RIGHT, EQUITY, INCOME TAX , BUSINESS TAX, AGRICULTURE TAX, SOCIAL , ECONOMICS, RELIGIOUS, CIVIL SOCIETY
Thematic Group:
 UNDP : Social and Institutional Developoment
Thesaurus:
01.01.00  -  Political Conditions, Institutions, Movements
Reference Link:
** This document has been:
1337  times viewed
419  times downloaded.
Feeder: BIRKHA DHAMI , Editor: , Auditor:

View Document History
Related Topics