ऐतिहासिक जनआन्दोलनको भावना र जनआकाङ्क्षाअनुरूप संविधानसभाबाट नया संविधान निर्धारित समयमा निर्माण गर्नुपर्ने दायित्व बहन गर्दै: आपसी सम्वाद, सहमति र सहकार्यलाई बलियो बनाउदै:न्यायपुर्ण, विभेदरहित, सबल, स्वाधीन र समृद्ध नेपालको निर्माण गर्ने उद्देश्यसहित गठित संयुक्त सरकारको आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रम व्यवस्थापिका-संसद्को यस वैठकमा प्रस्तुत गर्न पाउदा मलाई खुसी लागेको छ ।
|
Publisher:
GoN
,
(2010
) |
Type / Script:
Press Release
in Nepali - नेपाली
|
Keywords:
PEACE PROCESS, HISTORICAL CONFLICT, CONSTITUTION, INCLUSION, SOVEREIGNTY, POLITICAL PARTIES, POLITICAL PARTICIPATION PROGRAM, DEMOCRATIC, HUMAN RIGHT, FUNDAMENTAL RIGHT , LAW AND POLICY, FREEDOM, PROTECTION , EQUAL OPPORTUNITY
|
Thematic Group: UNMIN
:
Peace and Conflict through Political Mission
|
Thesaurus:
01.03.00
- Maintenance Of Peace And Security
|
Reference Link:
|
|
|
** This document has been:
1082
times viewed
8
times downloaded. Feeder:
BIRKHA DHAMI
, Editor:
, Auditor:
View Document History
|
|
|
|